ऋचालाई फ्यानको प्रश्नः ‘किन सिन्दूर नलगाएको ?’
चीन हुँदै विश्वका विभिन्न मुलुकमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखिसकेको छ । अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण पुष्टि भैसकेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । यसको रोकथामका लागि सरकारले दुई हप्ता लामो लकडाउन गरेको छ । मंगलवार सकिन लागेको यो अवधि पुनः लम्ब्याउने तयारीमा सरकार छ ।
यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा नेपालका अधिकांश ...