नेपालको पक्षमा बोलेको भन्दै अभिनेत्री मनिषा कोईरालामाथी भारतीय मिडिया खनिए
काठमाडौं । बलिउडमा लामो समय क्रियाशील अभिनेत्री मनिषा कोईरालाले नेपालले जारी गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामाथी गरेको समर्थन र स्वागतयोग्य कदम भन्दै प्रशंसा गरेपछि भारतीय मिडियाहरुमा उनीबारेका अनेक प्रतिक्रिया देखिन थालेका छन् ।
नेपालका पक्षमा अभिव्यक्ति दिएको भन्दै धेरैजसो भारतीय मिडियाहरुले मनिषाले विवादास्पद अभिव्यक्ति दिएको बताएका छन् ।
भारत सरकारले एकतर्फी रुपमा लिपु...













