गायक भोजराज काफ्लेको आफ्नै पहलमा मेलम्चीको पानि काठमाडौँमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गित संगीतका पारखीहरुका लागि सुप्रसिद्ध नाम भोजराज काफ्ले जसले कहिले गरिबको घरमा चुलो नबालेको कुरा आफ्नो सांगीतिक कोसेली मार्फत गरे त कहिले गलैचा बुन्नेहरुको यथार्थलाई आम जन समक्ष पर्याउने प्रयत्न गरे । समग्रमा उनले नेपाली समाजमा भए गरेका यथार्थतालाई नै चित्रण गर्दै आफ्ना सांगीतिक कोसेली बजारमा ल्याइरहेका छन् ।
सोहि क्रममा यति बेला अशंख्य काठमाडौँ ...