‘उचाइँ’ नेपालमा हिट भयो कि फ्लप ?

‘उचाइँ’ नेपालमा हिट भयो कि फ्लप ?
नेपालको सुन्दरतालाई कुनै विदेशी फिल्मले आकर्षक रुपमा देखाएको छ भने त्यो बलिउड फिल्म ‘उचाइँ’ हो । फिल्ममा नेपालका डाँडाकाँडादेखि सगरमाथा बेसक्याम्पसम्मको दृश्यले जो कोहीलाई लोभ्याउँछ । यसले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेमा दुईमत छैन । विश्वलाई नेपालको पर्यटकिय गन्तव्य देखाउन र चिनाउन बलिउडले दिएको यो एउटा अमूल्य उपहार हो । नेपालमा ७५ प्रतिशत छायांकन भएको फिल्ममा बलिउडका प्रख्यात ...

बोल्ड पहिरनका कारण दुबईमा समस्यामा परिन् उर्फी जावेद

बोल्ड पहिरनका कारण दुबईमा समस्यामा परिन् उर्फी जावेद
काठमाडौं– भारतीय टेलिशृंखला अभिनेत्री उर्फी जावेद दुबईमा समस्यामा परेकी छन् । पछिल्लो समय उर्फी पहिरनको कारण चर्चामा छिन्। अतरंगी पहिरनका कारण उनको चर्चासँगै ट्रोल पनि हुने गरेको छ। बोल्ड पहिरनका कारण दुबईमा उनी समस्यामा परेकी हुन् । भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार दुबईको सार्वजनिक स्थलमा बोल्ड पहिरन लगाउँदै भिडिओ सुट गरेपछि उनलाई पक्राउ गरिएको हो । उनीसँग दुबईका पुलिसले सोधपु...

शोभराजसँग डेटिङ जान चाहन्छिन् जेन्ना, ‘बिकिनी किलर’ छुट्ने खबरपछि फिल्म ‘द सर्पेन्ट’ चर्चामा

शोभराजसँग डेटिङ जान चाहन्छिन् जेन्ना, ‘बिकिनी किलर’ छुट्ने खबरपछि फिल्म ‘द सर्पेन्ट’ चर्चामा
काठमाडौं । चार्ल्स शोभराजलाई रिहाइ गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनीमाथि निर्माण भएको नेटफ्लिक्स फिल्म ‘द सर्पेन्ट’ पुनः चर्चामा छ । शोभराजको रिहाइलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त सिरिजका पात्रसँग चित्रण गरिरहेका छन् । २०६० सालमा काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका शोभराजको उक्त नेटफ्लिक्स सिरिज पनि यो पक्राउसँगै टुंगिएको थियो । सीएनएन, बीबीसीसहितका पश्चिमा सञ्चारमाध्यमले ...

चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक
काठमाडौं– नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले हरर फिल्म ...

वि.स २०७९ साल पौष ०८ गते शुक्रबारको राशीफल

वि.स २०७९ साल पौष ०८ गते शुक्रबारको राशीफल
मेष–मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला । वृष–प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचेजस्तै सफलत...

लुथरन समुदायिक कल्याण समाजको सहयोगले बिपन्न परिवारको फेरियो जीवन

लुथरन समुदायिक कल्याण समाजको सहयोगले बिपन्न परिवारको  फेरियो जीवन
वीरेन्द्रकुमार साह । बिराटनगर। लुथरन विश्व फेडेरेसनको आर्थिक तथा प्राबिधिक सहयोगमा लुथरन समुदायिक कल्याण समाजद्वारा जहदा गाउँपालिकामा संचालित कार्यक्रमहरुको आज अनुगमन गरिएको छ । लुथरन समाजको सहयोगमा जहदा गाउँपालिका वडा न ४,५ र ७ मा बिभिन्न कार्यक्रमहरु संचालित छ। सन् २०१० मा स्थापना गरिएको लुथरन समुदायिक कल्याण समाजले मोरंग जिल्लाको ५ पालिका र झापा जिल्लाको २ पालिकामा यस प्रकारको कार्यक्रमहरु नि...

वि।स २०७९ साल पौष ०७ गते विहीबारको राशीफल

वि।स २०७९ साल पौष ०७ गते विहीबारको राशीफल
मेष–काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । वृष–सहयोगीहरूले काममा साथ दिनेछन्, अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर...

काभ्रे नेविसंघ अध्यक्षको जिम्मेवारीमा खतिवडा

काभ्रे नेविसंघ अध्यक्षको जिम्मेवारीमा खतिवडा
काठमाडौ÷नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काभ्रेको अध्यक्षकोे जिम्मेवारीमा जिल्लाको पांचखालका विद्यार्थी नेता अन्जनराज खतिवडालाई दिइएको छ ।नेपाली काग्रेस काभ्रे संग मागिएको विवरण अनुसार अध्यक्षको पद रिक्त भएकाले तिन महिना भित्र अधिवेसन गरि नयाँ नेतृत्व चयनका लागि खतिवडालाई जिम्मेवारी दिइएको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । नेविसंघ काभ्रेमा ...

माधब खड्काको लय र बिनोद कार्कीको शब्दमा आयो “जोबन लिलाम भो” (भिडियो सहित)

माधब खड्काको लय र बिनोद कार्कीको शब्दमा आयो “जोबन लिलाम भो” (भिडियो सहित)
काठमाण्डौ पौष ०७ - रातैमा जुनतारा, बरपीपल डिलको छेउ, हाँसखेल गरौँ, दहीको ठेकी, तिम्रो माया कस्तोमा कस्तो लगाएत थुप्रै काम गरिसकेका लोकप्रिय बरिष्ट गायक तथा सर्जक माधब खड्काको पछिल्लो प्रस्तुति "जोबन लिलाम भो" भर्खरै सार्बजनिक भएको छ । माधबको स्थायी घर दोलखा हो भने हाल जापानमा रहेका छन् । उनि केहि समय अगाडी नेपाल आएका थिए । नेपाल आएको समयमा तयार पारिएको यो गीतलाई लय उनले नै तयार पारेका हुन् भने ...

मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको दूतमा नियुक्त

मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको दूतमा नियुक्त
काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् । हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् । आगामी वर्ष आउने मिस नेपाल पनि एकवर्ष व्यवसायिक दूत नियुक्त हुने जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । सम्झौता भएअनुसार प्रियंकाले प्राधिकरण मातहत रहेका विमानस्थ...