आस्था खन्नाः जो फिल्ममा ‘यौन दृश्य निर्देशन गर्छिन्’

हलिउडकी नायिका स्यारोन स्टोनले हालै प्रकाशित पुस्तकमा सन् १९९२ मा चलचित्र ‘बेसिक इन्स्टिङ्ट’को विवादस्पद एक दृश्या आफूलाई भित्री बस्त्र फुकाल्न छल गरिएको उल्लेख गरेकी छिन् । तर, यस्तो अवस्था आउन नदिन पनि सकिन्थ्यो ? भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी ‘अन्तरंग संयोजक’ आस्था खन्ना यस्तो अवस्था आउन नदिन सकिने बताउँछिन् । उनले भनिन्–‘म त्यहाँ भएको भए उनलाई छालाको रंगको भित्री बस्त्र ल...

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने
काठमाडौं, बैशाख ५ । दुईपांग्रे र तीनपांग्रेको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को लागि प्रायोजन गर्न लागेको छ। यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ। योजना अन्तर्गत तीन भाग्यशाली विजेताले टिभिएस ...

दोश्रो हप्तामा ‘श्री’, पहिलो हप्ताको व्यापार कति ?

दोश्रो हप्तामा ‘श्री’, पहिलो हप्ताको व्यापार कति ?
कोरोना कालकै कथामा बनेको नेपाली फिल्म ‘श्री’ रिलीजको दोश्रो हप्तामा पुगेको छ । नयाँ बर्ष २०७८ लक्षित गरी रिलीज भएको यो फिल्ममा सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । एभरेस्ट सूर्य बोहरा निर्देशित यो फिल्मले लकडाउनमा एक व्यक्तिले भोगेको कथा बोलेको छ । फिल्मका मूख्य ...

नायक किशोर खतिवडाले लक्ष्मीलाई विबाह गर्छु भनेर फेरी धोका दिए

नायक किशोर खतिवडाले लक्ष्मीलाई विबाह गर्छु भनेर फेरी धोका दिए
नायक किशोर खतिवडाले लक्ष्मीलाई विबाह गर्छु भनेर फेरी धोका दिए, बेहुलीको पोशाकमा लक्ष्मी पुग्दा आएनन् किशोर, रुँदा रँदै लक्ष्मी थाकेर घर फर्किन् तर पग्लिएनन् किशोर, हेर्नुहोस् यो भिडियो नायक किशोर खतिवडालाई आफ्नो श्रीमान दावी गरेकी महिला र किशोर आमने सामने भएका छन् । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले श्रीमान दावी गर्दै अहिले धो का दिएको बताएकी ...

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी
वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् । शिवशक्ती ग्रुपमा कार्यरत ईन्जिनियर साहपनि अडिसनका लागि तयार भए । दु...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै
काठमाडौं, ५ बैशाख ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो । कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सब हुँदै आएको छ । यस महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवँम संस्कृतिको बारेमा एक दिने बहस हुने भएको ...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै
काठमाडौं, ४ बैशाख : ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो । कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सब हुँदै आएको छ । यस महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवँम संस्कृतिको बारेमा एक दिने बहस हुने भएको छ । बहसमा न...

कोसिश र सुरक्षाको छोटो चलचित्र “मन बार” युट्युबमा (भिडियो)

कोसिश र सुरक्षाको छोटो चलचित्र “मन बार” युट्युबमा (भिडियो)
काठमाडौँ : अभिनेता कोसिश क्षेत्रि र अभिनेत्री सुरक्षा पन्त अभिनीत छोटो चलचित्र "मन बार" युट्युबमा रिलिज भएको छ। जीवन शाहीको निर्देशन रहेको चलचित्रको कथा रुपेन्द्र खड्गीले लेखेका हुन्। गोविन्द प्रसाद शाहको लगानीमा निर्माण भएको चलचित्रलाई नीरज कँडेलले खिचेका छन्। सर्ट मुभीमा कोसिश र सुरक्षाको दमदार अभिनय देख्न सकिन्छ l भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् भने यसको कलरीङ डिन्सन दाहाले गरेका छ...

विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको फिचरिङ्गमा ‘तिम्रो मनमा ’ भिडियो सहित ।

विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको फिचरिङ्गमा ‘तिम्रो मनमा ’ भिडियो सहित ।
काठमाडौं। नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनी नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका विरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा ’ नामक गीत बजारमा आएको छ । यस गीतमा गायक विष्णु ढकालले स्वर दिएका छन्। लाकडाँकको निर्देशनमा रहेको यस गीतलाई स्यम लाकडाँकले संगीत भरेका छन ्। मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले बताएको छ । युवा अवस्थाम...

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला...