युट्युब ट्रेडिङको अग्रस्थानमा प्रकाश र समिक्षाको ‘छुट्टने मायालाई’ ( भिडियो )

युट्युब ट्रेडिङको अग्रस्थानमा प्रकाश र समिक्षाको  ‘छुट्टने मायालाई’ ( भिडियो )
पछिल्लो समयकी चर्चित एब ब्यस्त मोडेल समिक्षा पोखरेल र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्द अभिनित म्युजिक भिडियो 'छुट्टने मायालाई' युट्युब ट्रेडिङको अग्रस्थानमा अघि बढ्दै गरेको छ । सार्वजनिक भएको केहि घण्टा भित्रै युट्युबको ट्रेडिङमा पर्न सफल भएको भिडियो यो समाचार तयार गर्दा सम्म युट्युबको नेपाल ट्रेडिङको १७ औ स्थानाम रहदै निरत्तर अघि बढ्दै छ भने ...

बियरको नशामा नेहासँग बिहेको प्रस्ताव गरेका थिए रोहनप्रीतले

बियरको नशामा नेहासँग बिहेको प्रस्ताव गरेका थिए रोहनप्रीतले
काठमाडौं। बलिउड गायिका नेहा कक्कडले पञ्जावी अभिनेता रोहनप्रीत सिंहसँग प्रेमपछि बिहे गरिन्। यी दुबैको पहिलो भेट एक गीतको शूटिंगका क्रममा भएको थियो। पहिलो दिन नै रोहनप्रीतले नेहाको स्न्यापच्याट आईडी मागेका थिए। त्यसपछि दुबैबीच कुरा हुन थाल्यो। तर, नेहाले शुरमै बिहे गर्ने भएमात्र भनिदिइन्। उमेर मात्र २५ का रोहनप्रीतले बिहेका लागि उमेर नभएको बताए। यसपछि दुबैबीच कुराकानी हुन बन्द भयो। तर, एक दिन एक्...

अनुष्का शर्माले बेबी बंपमा गरेको फोटोशुट भाईरल !

अनुष्का शर्माले बेबी बंपमा गरेको फोटोशुट भाईरल !
बलिउड अभिनेत्री अनुष्का शर्मा हाल गर्भवती समयमा आनन्द लिइरहेकी छिन् । अनुष्काले गर्भमा हुर्कदै गरेको बच्चाको साथमा सुन्दर तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले वोग म्यागजीनको लागि आफ्नो बेबी बंपसँग फोटोशुट गराएकी हुन् । यो तस्वीरमा अनुष्का धेरै राम्री देखिएकी छिन् । उनका फ्यानले तस्वीरमा माया देखाइरहेका छन् । इन्टरनेटमा उनका फोटो तिव्र रुपमा भाइरल भएको छ । वोगले पनि इन्स्टाग्राम...

नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने

नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने पक्का भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्...

गणेश गिरिको निर्देशकमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि ‘ (भिडियो)

गणेश गिरिको निर्देशकमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि ‘ (भिडियो)
छोटो समयमा नै नेपाली सांगेतिक क्षेत्र आफ्नो भिन्दै पहिचान बनाउन सफल गायिका रचना रिमालको स्वर रहेको 'तिमीलाई देखेपछि 'गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन्।गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ । 'तिमीलाई देखेपछि 'गीतको भिडियोमा अभिनेता गणेश गिरि,निरायु गौतम र जाबे रिया केसीलाई फ़िचरिङ्ग गरिएको छ ।त्यसै सुशान्त श्रेष्ठ ,अस्मि...

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा  सम्मानित
धरान / "धरान शहर " बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार -प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ। "धरान शहर " बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध...

प्रिन्टेड मोनोकिनी बिकिनीमा शिल्पा शेट्टी, श्रीमानको प्रतिक्रिया- उनी केवल मेरी हुन्

प्रिन्टेड मोनोकिनी बिकिनीमा शिल्पा शेट्टी, श्रीमानको प्रतिक्रिया- उनी केवल मेरी हुन्
काठमाडौं। अभिनयका साथै आफ्नो फिट्नेसका कारण चर्चामा आउँछिन्, अभिनेत्री शिल्पा शेट्टी। शिल्पा यतिबेला गोवामा छुट्टी मनाइरहेकी छिन्। नयाँ वर्षको स्वागत गर्न गोवा पुगेकी शिल्पाले केही तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। उनका ती तस्वीर यतिबेला चर्चामा छन्। उनले ब्यालेक मोनोकिनी बिकिनीमा सुन्दर पोज दिएकी छिन्। उनका ती तस्वीरमा अन्य बलिउड सेलिब्रेटीलेसमेत प्रतिक्रिया जनाएका छन्। शिल्पाक...

महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?

महामारीबीच खुलेका रात्रिकालीन व्यवसायमा खै सावधानी?
काठमाडौं। गत चैतबाट बन्द रहेका रात्रिकालीन व्यवसाय सञ्चालनमा आए। पर्यटन मन्त्रालयले त्यसका लागि आवश्यक मापदण्ड तयार पारेको थियो। सोही आधारमा डान्सबार, क्लब, दोहोरी साँझहरू खुलेका हुन्। व्यवासायीहरूको चर्को दबाबमा सरकार रात्रिकालीन व्यवसाय खोल्न बाध्य भएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आवश्यक मापदण्ड बनाएर रात्रिकालीन व्यवसाय सूचारू भइरहेको बताए। ग्राहक बस्ने...

नब गायिका सबिता सबिको “तिमी सामु” सार्बजनिक(भिडियो सहित)

नब गायिका सबिता सबिको “तिमी सामु” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ – नब गायिका सबिता सबिको पहिलो गित ‘तिमि सामु’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। सुमधुर आवाजको धनि गायिका सबितालाइ यस गीतमा गायक मित्र केसीले साथ दिएका छन्। पहिलो गितको म्युजिक भिडियो सांगीतिक बजारमा ल्याएर हौसिएको नब गायिका सबिता सबिले चाडैनै नयाँ गित लिएर आउने तयारिमा रहेको बताउछिन। शब्द तथा संगीत गायक मित्र केसीको नै रहेको गीतको म्युजिक भिडियोलाई शुशिल डाँगीले छायांकन गरेका छन् भने...

‘फूल बुट्टे सारी’ गीतको चाइल्ड भर्सन सार्वजनिक, करोड भ्यूज कटेकोमा अग्रज कलाकारको सम्मान

‘फूल बुट्टे सारी’ गीतको चाइल्ड भर्सन सार्वजनिक, करोड भ्यूज कटेकोमा अग्रज कलाकारको सम्मान
काठमाडौं । चर्चित ‘फूल बुट्टे सारी’ गीतले युट्युबमा करोडबढी भ्यूज पाएको अवसरमा बुधबार अग्रज कलाकारहरुलाई सम्मान गरिएको छ । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो । पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकत...