फ्लोरमा ‘चोर र पुलिस’
काठमाडौं – फिल्म ‘चोर र पुलिस’को
छायांकन सुरु भएको छ ।
आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो
।
काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको गीत ‘कुन देश कि परी..’ बाट छायांकन सुरु गरेको थियो ।
गीतको छायांकन कालिन्चोक आसपासका स्थानमा गरिएको हो ।
गीतमा अभिनेत्री कविता राय, अ...














