गोपाल तिमल्सिनाको आवाजमा ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” सार्वजनिक
काठमाण्डौं ।
नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक गोपाल तिमल्सिना र गायिका ममता खत्रीको आवाजमा रहेको मौलिक गीत ”घुम्दै फिर्दै आयो फेरी दशैं तिहार” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
ममता खत्रीको गीतमा शब्द तथा लय सिर्जना रहेको छ । परदेशमा रहेका श्रीमान दशैं जस्तो महान पर्व मनाउनको लागी घरमा आउने कुराले घरमा रहेकी उनकी श्रीमती निकै हर्षित रहेकी छन । दिनेश खनालको छायाँ...













