समिर र सारिकाको रोमान्स भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली दोहोरी क्षेत्रमा गायक टोप शाही समुन्द्र र गायिका निर्मला शाहि समुन्द्रको आवाजमा रहेको युवा वर्गलाई केन्द्रित गरेर निमार्ण गरिएको दोहोरी ब्याटल गीत”चितवने चेली एण्ड बाग्लुङगे ठिटो ” गीतको भिडियो सार्वजनिक भएको छ ।
युवा अवस्थाको प्रेम र रोमान्सलाई आकर्षक रुपमा समावेश गरिएको छ । टोप शाही समुन्द्रको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । रक कुशलको छायाँकन , पदम सुवेदीको सम्पा...