‘नियालेर हेर्छु …’ भन्दैछिन. निर्जला
काठमाडौ । सुन्नी गीतको भन्दा पनि हेर्ने गीतको चलन बढ्दो छ । निर्जला अधिकारीको शव्द, संगीत, रचना, आवाजमा रहेको गीत ‘नियालेर हेर्छु जब तिमिलाई... ’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ ।
चलचित्र ‘जस्मिन’मा सह निर्देशनको भूमिका निर्वाह गरिसकेकी निर्जला अधिकारी म्युजिक भिडियोमा समेत निर्देशन गरेकी छन् । उक्त म्युजिक भिडियो भृङ्गेश्वरी म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको हो ।
न...