नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा
काठमाडौँ - निर्माता, निर्देशक, छायांंकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घांटी विशेषज्ञहरुले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा ल्याएका छन्।
नयाँ वर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घांटी स्वास्थ्य परामर्श शिविर...