चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै … सार्वजानिक
काठमाण्डौ– कमला जोशीको प्रस्तुती रहेको चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन बोलको गीत सार्वजानिक सार्वजानिक भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ ।
सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक ...














