टी २० विश्वकप रद्द हुने सम्भावना, शुक्रबार आधिकारीक निर्णय हुने
विराटनगर ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बैठक पर्सी फेरी बस्दैछ । जसमा आइसीसीले अष्ट्रेलियामा हुने भनिएको टी २० विश्वकप औपचारिक रुपमा स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।
अष्ट्रेलियन पत्रिका डेलिटेलिग्राफका अनुसार आइसीसीको बैठकमा विश्वकप स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ । पर्सी हुने बैठकले टी २० विश्वकपको नयाँ मिति भने नतोक्ने बताइएको छ ।
आयोजकले यो विश्वकप २०...














