प्रिती आलेको ‘फरिया लरीलै बरिलै’ सार्वजनिक(भिडियो सहित)
काठमाडौँ :नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले। गायिका प्रितीआलेको फेरी नयाँ रुप अनि नयाँ ढङ्गमा अनि अलि फरक शैलीमा तीज गीत ‘फरिया लरीलै बरिलै’ भखरै मात्र सार्वजनिक भएको छ ।
उक्त गीतमा संगीतकार गायक एक नारायण भण्डारीले पछिल्लो समयमा फरक शैली र फरक भाकाकाे तीज गीत फरिया लरीलै बरिलै संकलन गरेका छन् । भण्डारीले आफ्नाे आधिक...