अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न
काठमाडौं,
अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो ।
अनलाईन सुपर किडस् नृत्य तथा गायनको प्रतियोगिता २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा प्रकाशित गरिएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा घरबसी प्रतियोगीले आफ्नो भ...