राजाराम बुढाथोकीको कथामा शर्ट मुभि “रक्षाको भाई टिका” सार्बजनीक” (पुरै हेर्नुहोस्)
काठमाण्डौ कार्तिक १९ - हरेक नेपालीहरुको घरमा यतिबेला तिहारको तिहारको रन्को छाएको छ । यसै समयमा बिभिन्न मनोरन्जन सम्बन्धि फिल्म्स, गीत तथा शर्ट मुभिहरु पनि प्रकासनमा आएको छ । यसै भित्र आजै मात्र एक शर्ट मुभी पनि सार्बजनिक भएको छ । उक्त शर्ट मुभि "रक्षाको भाई टिका" शिर्सकमा सार्बजनिक भएको हो । यस मुभिमा दुर्भाग्यबस आफ्नो सन्तानबाट अलग रहनु परेको पिंडा समाबेस गरिएको छ ।
निकै दर्दनाक कथावस्तुमा आधा...













