‘परान’ ले तोड्यो वर्षकै सबै रेकर्ड, २१ दिनमै सबैभन्दा धेरै कमाउने फिल्म
अभिनेता नीर शाहको दमदार अभिनय रहेको फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा अकल्पनीय सफलता बटुलेको छ। प्रदर्शनको २१ औँ दिनमै फिल्मले १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कारोबार गर्दै २०८२ सालको सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बन्न सफल भएको छ। सिनेपा बक्सअफिसले बिहीबार साँझ ६ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार ‘परान’ ले यस अवधीसम्म अनमोल केसी स्टारर ‘जेरी अन टप’ को १२ करोड १४ लाखको कलेक्सनलाई समेत पछि प...












