गायक सुरज राज खत्रीको ‘तिम्रो स्पर्श’को युट्युब धमाका, दुई दिनमै दर्शकको मन जित्यो
नेपाली म्युजिक भिडियो क्षेत्रमा फेरि एउटा जोरदार प्रवेश भएको छ। बहुप्रतीक्षित म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ युट्युबमार्फत सार्वजनिक भएसँगै दर्शकको ध्यान खिच्न सफल भएको छ। सार्वजनिक भएको छोटो समयमै भिडियोले राम्रो चर्चा कमाउँदै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
भिडियोका बिजी डाइरेक्टर निरमल कुमार लामा हुन् भने गायक सुरज राज खत्री हुन्। यस म्युजिक भिडियोको निर्माण किरण आलि मगरले गरेका छन्। त्य...














