कन्चन थलंगको ” यो मौसम बैमानी ” सार्वजनिक

कन्चन थलंगको  ” यो मौसम बैमानी ” सार्वजनिक
धरान । ४ बर्ष अघि रिलिज भएको गीत " चिसो चिसो छ यो मौसम " को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले " चिसो चिसो छ यो मौसम "को दोस्रो भागको रुपमा " यो मौसम बैमानी " गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। गायक थलङकै शब्द, संगीत , स्वर संगै अभिनय समेत रहेको गीतको म्युजिक भिडियो गत मङ्गलबार धरानको फ्रेन्ड्स सिनेमा हलमा एक भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको थिय...

सलमान खानको फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज

सलमान खानको फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज
सलमान खानको फिल्म टाइगर ३ को रुआंको लिरिकल भिडियो रिलिज गरिएको छ ।केहि समयअघि फिल्मको ट्रेलर र पहिलो गीत रिलिज गरिएको थियो । सोमबार भने अरजित सिंहको आवाजमा अर्को गीत पनि जारी गरिएको छ । निर्माताहरुले फिल्मको गीत रुआंको लिरिकल भिडियो जारी गरेका हुन् । सलमानले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो गीत शेयर गरेका थिए । यो रोमान्टिक गीत हो । टाइगर ३ दिपावलीमा रिलिज हुँदै छ । यो गीतते फिल्मको महत्वप...

गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको “मायाँको गाउँ” सार्वजानिक

गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको “मायाँको गाउँ” सार्वजानिक
काठ्माण्डौ : गायक तथा संगीतकार मनिपाल राई र पुनम चाम्लीङ्ग राईको मिठो आवाजमा सजिएको पुर्वेली लोक लयमा आधरीत लोक गीत मायाँको गाउँ सार्वजानिक भएको छ। गायक राईको शब्द तथा लय संगीतमा रहेको सो गीतमा पुनम चाम्लीङ्ग राई र मनिपाल राईको स्वर सुन्न सकिन्छ। जस्मा संगीत संयोजन भने राजु कार्कीको रहेको छ। अनामनगर स्थित किङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई एन पि म्युजिक मिडिया युटूब च्यानल मार्फत सा...

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स

राजेशको ‘उमेर सत्र भयो खत्रा’मा प्रियंका र आकाशको रोमान्स
गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । निकै तामझाम सहित रेस्टुरेन्टको माहोलमा तयार भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ । उत्सव विष्टको निर्माण र न...

सबैको मन छुने दशैं गीत ल्याए गायक गोपाल तिमल्सिना ले “अहिलेको दशैंमा “

सबैको मन छुने दशैं गीत ल्याए गायक गोपाल तिमल्सिना ले  “अहिलेको दशैंमा “
काठमाडौ कार्तिक ३ अहिले सम्मकै मार्मिक गीत सार्बजनिक गरे तिमल्सिनाले काभ्रेका पछिल्लोपटक का भाईरल र चर्चित लोक गाएक तथा युवा कलाकार गोपाल तिमल्सिना ले "अहिलेको दशैंमा " बोल को गीत ले लाखौं करोडौं दर्शक को मन जित्ने बताएका छन् गीत मा गायक तिमल्सिना कै स्वर शब्द लय अनि निर्देशनमा मा तयार गरिएको गीत हेर्ने बितिकै आँसु आउने गरेको छ प्रदेशी को कथा बेथा सहित एथार्थ कथा मा तयार भएको गीत ले आम नेपाली...

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक

समीक्षा अधिकारीको आवाजमा इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक
काठमाडौँ / इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत "शोक" सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ...

राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ सार्वजनिक ( भिडियो

राष्ट्रियता झल्काउने गीत  ‘हामी नेपाली’ सार्वजनिक ( भिडियो
काठमाडौं । गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आएका छन्। र गीतमा कर्ण स्वयंको शब्द, संगीत रहेको गीतको भिडियोमा देशभरमा मुख्य संस्कृति र वेशभूषालाई समावेश गर्ने कोसिस गरिएको छ। राजु शाहले म्युजिक एरेन्ज रहेको गीतमा रेकर्डिङ र मिक्सिङ सम्पूर्णमान ताम्राकारको छ। बाँसुरीमा रुविनकुमार श्रेष्ठले साथ दिएका छन। गीतको भिडियो गायक कर्णको आफ्नै युट्युब च्यानल...

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
काठमाडौँ । चर्चित गीत 'शिर सजाउने फूल' बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । शिव परियारको स्वरमा रहेको उक्त चर्चित गीतको फिमेल भर्सनमा गायिका समीक्षा अधिकारीले गाएकी हुन्। सगरमाथा डिजिटलले करिब १० वर्षअघि नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो। गायक परियारको स्वर रहेको यस गीतले युट्युबमा १८ लाख ४२ हजारबढी भ्युज पाएको छ। १० वर्षपछि गीतले महिला आवाज पाएको हो। कर्ण चापागाईंको श...

राजु आर डी को साथमा गीता सेन्चुरीले नचाउने भईन् “सम्झेको छैन र” भन्दै तीजमा (भिडियो सहित)

राजु आर डी को साथमा गीता सेन्चुरीले नचाउने भईन् “सम्झेको छैन र” भन्दै तीजमा (भिडियो सहित)
काठमाण्डौ श्रावन १३ - यस वर्षा नेपाली नारीहरुको महान चाड हरितालिका तीज केहि ढिलो हुँदा पनि गीत संगीतको बजारमा तीजगीतहरु प्रसत्र मात्रामा सार्बजनिक भैसकेका छन् । अहिले कलाकारहरुलाई अरु भन्दा पछाडी पर्छु कि भन्ने सोचलेआफ्ना सिर्जनाहरु सार्बजनिक गर्न भ्यानाभ्याई छ । यसै भिडमा स्थायी घर धादिङ्ग भएकी र हाल काठमाण्डौमा रहेर कलाकारिता यात्रा अगाडी बढाई रहेकी लोकप्रिय गायिका गीता सेन्चुरी र राजु आर डी को ...

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन याप...