क्याप्टेन कालुको नयाँ र्याप गीत ‘गो कोरोना गो’ बजारमा
काठमाडौँ – कोरोना महामारीका बीच ‘गो कोरोनो गो’ बोलको नेपाली नयाँ र्याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ।
दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो।
कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगति, बिकृति, भ्रस्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको संगीतकार दिपक आरजेले बताए ।
...