आजको पञ्चाङ्ग एवम् राशिफल (२२ वैशाख २०७७ सोमबार, ४ मई २०२०)
■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४२ नेपाल सं. ११४० वसन्त ऋतु प्रमादीनामक संवत्सर वि.सं.२०७७ वैशाख २२ गते सोमबार तद्अनुसार सन् २०२० मई ४ तारिख वैशाख शुक्लपक्षको द्वादशी तिथि उत्तराफाल्गुणी नक्षत्र व्याघ्यात् योग १ः२२ पर हर्षण योग बब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ५ः२४ मा भय...