युवा पुस्ता सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र बाटोमा – संचारकर्मी सुर्य चन्द
सुर्य चन्द, काठमाडौँ – नेपालको मुख्य शहरहरु युवा युवतीहरु सार्बधिक मात्रामा डिस्को जाने, बारमा गएर मदिरा पिउने, साथीको घरमा रात बिताउने, बर्थ डे पार्टि, गेट टुगेदर र रमाइलो अन्य पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटल तथा अपार्टमेन्टको बन्द कॊठा भित्र बसेर गलत कार्य गर्दै आउने तथा होटलका रुम भित्र जोडी बनाउदै कुलतमा फस्ने ड्रग्स,मदिरा तथा यौनमा लिप्त भएर आफ्नो यौबनलाइ उन्मुक्त बनाउने थलो बनेको ...














