गायिका बानिका प्रधानको आवाजमा ”बुद्ध तिमी आउ” भिडियो सहित ।

गायिका बानिका प्रधानको आवाजमा ”बुद्ध तिमी आउ” भिडियो सहित ।
काठमान्डाँै । नेपाली सुगम गीत संगीतको क्षेत्रमा सफल गीत संगीतहरुमा संगीत दिएर चर्चाको शिखरमा रहेका संगीतकार नविन श्रेष्ठको संगीतमा गायिका बानिका प्रधानको आवाजमा रहेको ”बुद्ध तिमी आउ” गीतको चर्चा अहिले संगीतिका बजारमा चुलिदै गएको छ । देशलाई शान्तीको दिशा तर्फ डोयाउनको लागी आग्रह गदैँ गीतमा सबै नेपालीलाई एकताको सुत्रमा बाधिन आग्रह गरिएको छ । ”बुद्ध तिमी आउ” गीतमा जनार्दन लम्सालको शब्द र सन्दिप क...

बलिउडका तीन सेलेब्रेटीलाई पर्‍यो मुद्दा, भारतीलाई ‘कपिल शो’बाट निकाल्नुपर्ने माग

बलिउडका तीन सेलेब्रेटीलाई पर्‍यो मुद्दा, भारतीलाई ‘कपिल शो’बाट निकाल्नुपर्ने माग
बलिउड अभिनेत्री रवीना टंडन, निर्माता फराहा खान र कमेडियन भारती सिंहलाई मुद्दा परेको छ। पन्जाबको फिरोजपुर जिल्ला प्रहरीले यी तीन जनाले धार्मिक असहिष्णुता फैलाएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो। रवीना, फराहा र भारतीले एक कार्यक्रममा 'हालेलुया' शब्दको मजाक उडाएको आरोप छ। लगत्तै गत शनिबार प्रहरीले उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। यो सातासम्म आइपुग्दा तीन सेलेब्रेटीविरूद्ध तीन ...

फ्लप फिल्मको हिट हिरोइन वर्षा !

फ्लप फिल्मको हिट हिरोइन वर्षा !
काठमाडौं । केही समय अगाडि दुवईमा आयोजित फिल्म छायाछवी अनर अवार्डमा अभिनेत्री वर्षा शिवाकोटीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । ‘नाईं नभन्नू ल २’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी वर्षको यो नै पहिलो अवार्ड भने होइन । उनले केही अन्य अवार्ड समेत थापिसकेकी छन् । करिब दुई दर्शन बढी फिल्म अभिनय गरेकी सिवाकोटीको फिल्मी करिअरको ग्राफ खासै सन्तोषजनक देखिन्न । लगातार फिल्म अभिनय गरेपछि ‘पशुपति...

पन्जाबी स्टायलमा दीपिकाले गरिन् नयाँ वर्षको सुरुवात

पन्जाबी स्टायलमा दीपिकाले गरिन् नयाँ वर्षको सुरुवात
एजेन्सी– दीपिका पादुकोणले पन्जाबी स्टायलमा नयाँ वर्ष २०२० को सुरुवात गरेकी छिन् । आगामी फिल्म छपाकको प्रमोसनमा व्यस्त रहेकी दीपिकाले यही फिल्मको प्रमोसन गर्दै नयाँ वर्ष सुरुवात गरेकी हुन् । नयाँ वर्षको अवसरमा उनले सहकलाकार विक्रान्त मैसीसँग पन्जाबी गीतमा नाचेको भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले योसँगसँगै नयाँ वर्षमा छपाक १० जनवरीमा सुरु हुने पनि जनाएकी छिन् । यो फिल्ममा ...

हिट फिल्मको आशमा सुशील

हिट फिल्मको आशमा सुशील
काठमाडौँ — 'होस्टेल रिटर्न्स'बाट फिल्ममा डेब्यू गरेका कलाकार सुशील श्रेष्ठका पछिल्ला फिल्म सबै फ्लप छन् । अहिले उनी 'लभ डायरिज' मार्फत फेरि पर्दामा देखिँदैछन् । यसअघि उनले 'बादशाह जुट' मा अभिनय गरेका थिए । फिल्म बक्स अफिसमा असफल रह्‍यो । उनका 'कारखाना', 'सायद २' पनि फ्लप फिल्मकै लिस्टमा पर्छन् । लामो समय ग्याप गरेर गरेको फिल्म 'बादशाह जुट' असफल भएपछि सुशील निराश देखिन्छन् । उनी आफ्ना...

दीपिकाद्वारा कंगनाको कामको प्रशंसा

दीपिकाद्वारा कंगनाको कामको प्रशंसा
मुम्बई। अभिनेत्री कंगना रनौत बलिउडको यतिबेलाकी सबैभन्दा महँगो नायिकाकी रूपमा परिचित छिन् । यी अभिनेत्रीको नयाँ फिल्म ‘पंगा’ आउँँदै छ । फिल्म पंगाको ट्रेलर रिलिज भएपछि उनको प्रशंसक मात्र हैन, बलिउडकर्मीले पनि कंगनाको कामको प्रशंसा गरेका छन् । अभिनेत्री दीपिका पादुकोणले आफ्नो कामको खुलेर प्रशंसा गरेपछि अभिनेत्री कंगना यतिबेला खुसी छिन् । फिल्म पंगाको ट्रेलर हेरेपछि दीपिकाले यसको सकरात्मक प्रतिक...

बैरागी काइँलालाई लेखनाथ पुरस्कार

बैरागी काइँलालाई लेखनाथ पुरस्कार
पोखरा। वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ बैरागी काइँलालाई लेखनाथ साहित्य पुरस्कार २०७६ बाट सम्मानित गरिएको छ । कवि शिरोमणिको १३६औं जनजयन्ती अवरसमा मंगलबार कवि शिरोमणिको जन्मस्थल लेखनाथ अर्घौंअर्चलेमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । कवि शिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईका परिवारजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कारको राशि ५० हजार र स...

‘मिसेस् युनिभर्स’मा अनिला श्रेष्ठलाई उपाधि

‘मिसेस् युनिभर्स’मा अनिला श्रेष्ठलाई उपाधि
काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व गरेकी अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा मिसेज लोयलको उपाधि हात परेकी हुन् । सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो । उनलाई ईप्लानेट प्...

दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर

दिशा पटानीले बोल्ड तस्वीर शेयर गर्दै भनिन् – ह्याप्पी न्यू इयर
सामाजिक सञ्जालमा बलिउड अभिनेत्री दिशा पटानीको खुबै चर्चा हुने गर्छ । उनले अपलोड गर्ने बोल्ड तस्वीरका कारण फ्यान क्रेजी हुन्छन् । दिशाले सोसियल साइटमा निरन्तरजसो हट तस्वीर अपलोड गरिरहन्छिन् । अहिले भने दिशाले सन् २०२० को शुभकामना दिँदै एक बोल्ड तस्वीर शेयर गरेकी छिन् । उनले लेखेकी छिन् – ह्याप्पी न्यू इयर, सबैलाई भगवानले सबैको प्रेमपूर्वक आर्शीवाद दिऊन् । फ्यानले पनि दिशालाई नय...

टाइगर श्राफकी बहिनीको बिकिनी फोटोले हलचल, फोटोमा हेर्नुहोस् ब्वाइफ्रेण्डसँग मस्ती

टाइगर श्राफकी बहिनीको बिकिनी फोटोले हलचल, फोटोमा हेर्नुहोस् ब्वाइफ्रेण्डसँग मस्ती
मुम्बइ। बलिउड अभिनेता टाइगर श्राफकीबहिनी कृष्णा श्राफ आफ्नो लुकका कारण चर्चामा रहन्छिन् । कृष्णा लगातार आफ्नो वर्कआउटका तस्वीर शेयर गरिरहन्छिन् । यसका अलावा कृष्णाले ब्वाइफ्रेण्ड एबन होम्सको साथमा पनि फोटो शेयर गर्छिन् जलाई फ्यानहरु निकै मन पराउँछन् । कृष्णाले एकपटक फेरि बिकिनी फोटो शेयर गरेकी छिन् । कृष्णा २०२० को स्वागत गर्नको लागि आफ्नो ब्वाइफ्रेण्डसँग विदामा गएकी छिन् । तस्वीरमा कृष्णा कालो बि...