गीतकार घिमिरेको मौनता बजारमा
पुस १६ काठमाण्डौ । सूगम संगितका चर्चित गाएक रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद भएको समाचार आइरहेपनि गायक रामकृष्ण ढकालले लेखेको फेसबुक स्टाटसले भने वास्तविकता के हो भन्ने वारे थप अन्योल थपेको छ तर पनि उनै गायक रामकृष्णले भर्खर बजारमा आएको गीतबाट आफ्ना भनाइ सार्वजनिक गरेका छन् अगेजी नयाँ बर्षमा गीत उनको नयाँ गीत मौनता सार्वजनिक भएको छ ।
नेपालका मिडियामा ढकालको बारेमा आएका हल्लाहरू के हुन ...













