पुष्प र साम्राज्ञीको ‘मारुनी’ अब विदेश प्रदर्शनमा, शुरुवात जापानबाट

काठमाडौं। पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’विभिन्न देशमा रहेका नेपालीमाझ पुग्ने भएको छ। गत भदौंमा नेपालमा प्रदर्शनमा आएको फिल्मले ब्यापारिक र समीक्षात्मक रुपमा सफलता पाएको थियो। अब फिल्म प्रदर्शनका लागि विभिन्न देशमा जान लागेको निर्मात्री पूनम गौतमले जानकारी दिइन्। उनका अनुसार विदेश प्रदर्शनको शुरुवात जापानबाट हुन लागेको छ। यही नोभेम्बर ३० तारिकमा जापानको नागोया, डि...

सत्ते पे सत्तामा अनुष्का शिक्षिका, रुप भने सबैको होस उडाउने

मुम्बइ। लामो समयदेखि बलिउडमा फिल्म ‘सत्ते पे सत्ता’को रिमेक बन्ने कुराले निकै चर्चा पाइरहेको छ। १९८२ मा प्रदर्शनमा आएको फिल्म ‘सत्ते पे सत्ता’लाई रिमेक गर्न लागिएको हो। फराहको निर्देशन रहने यस फिल्मलाई रोहित शेट्टीले निर्माण गर्दैछन्। रिमेकमा अभिनेत्री अनुष्का शर्मा ग्ल्यामरस शिक्षिकाको भूमिकामा देखिने चर्चा छ भने फिल्ममा ऋतिक रोशनको पनि अभिनय रहने चर्चा भारतीय मिडियामा छ। तर फिल्मको कलाकारलाई ल...

‘कबड्डी कबड्डी कबड्डी’ले मनायो ५१ दिन, कमाई कति ?

काठमाडौं। फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले काठमाडौंमा विभिन्न ५ हलमा प्रदर्शनको ५१ दिन मनाएको छ। रामबाबु गुरुङ निर्देशित फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आएको थियो। निर्देशक गुरुङका अनुसार शनिबार फिल्मले राजधानिको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो। फिल्मले ५१ दिन मनाएको खुसीयालीमा निर्देशक गुरुङले फेसबुक स्टाटसमार्फत सम्पूर्ण दर्शक, हल सञ्चालक, वितरक...

यस्ता हस्त रेखा हुने व्यक्ति हुन्छन् धनी

काठमाडौं । समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि व्यक्ति कतिको भाग्यमानि छ, धनी हुन्छ की हुँदैन भन्ने उसको हस्तरेखाबाट थाहा हुन्छ । हस्त रेखा सबै व्यक्तिको जन्मकै क्रममा बन्छ र ती रेखाको प्रभाव जीवनभर रहने बताइन्छ । कस्तो हस्तरेखा हुने व्यक्ति धनी बन्छन् त ? जौको चिन्ह : जुन ब्यक्तिको हातमा जौ जस्तो चिन्ह हुन्छ त्यस्ता ब्यक्ति निक्कै धनी र सुखी हुने समुन्द्र शास्त्रमा उल्लेख छ । त्यस्तो चि...

यी महिनामा जन्मेकाहरु हुन्छन् धनी र भाग्यमानि

एजेन्सी । तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्व सुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् । जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लाम...

चर्चित गायिका विष्णु माझिको अर्को “अछुत” हेर्नुहोस भिडियो सहित)

चर्चित गायिका विष्णु माझिको अर्को “अछुत” हेर्नुहोस भिडियो सहित)
नेपाली हरुको मौलिक भाकाहरुलाई बास्तविक भोगाईका गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने कमै मात्रामा आउने गर्दछ । समाजमा अझैपनि विभिन्न विभेदका अवशेषहरु रहेका छन । “अछुत” गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको भिडियोलाई म्युजिक नेपालले आफन...

इन्स्टामा बिना अनुमति फोटो पोस्ट गरेपछि डेढ करोडको मुद्दा

इन्स्टामा बिना अनुमति फोटो पोस्ट गरेपछि डेढ करोडको मुद्दा
काठमाडौं/ भारतीय सुपरमोडल एमिली रतजकोब्सकीविरुद्ध १ लाख ५० हजार अमेरिकी डलर माग गर्दै मुद्दा दायर भएको छ। यो रकम एक करोड ५० लाख नेपाली रुपैयाँ बराबर हो। यति मात्र होइन मुद्दा वादी पक्षले फोटोबाट भएको सबै कमाइ समेत आफैले पाउनुपर्ने भन्दै मुद्दा दायर भएको छ। पापाराजी फोटोग्राफर रोबर्ट ओ निलले एमिली विरुद्ध मुद्दा दायर गरेका हुन्। उनीमाथि कपिराइट उल्लंघन मुद्दा दायर भएको हो। यद्यपि यो मुद्दा कहाँ ...

प्रदीपको ‘प्रेम गीत ३’ शुभ–मुहूर्तसंगै छायांकनमा

प्रदीपको ‘प्रेम गीत ३’ शुभ–मुहूर्तसंगै छायांकनमा
काठमाडौं। सुपरहिट फिल्मको सिक्वेल, ब्राण्ड ब्यानर, स्टारकास्ट आदीका कारण निर्माण घोषणादेखि नै चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’को शुभ–मुहूर्तसंगै औपचारिक छायांकन शुरु गरिएको छ। शुक्रबार बिहान दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन शुरु गरिएको हो। लामो समयको वर्कशप र भव्य सुटिङ सेट निर्माणपश्चात फिल्म छायांकनका लागि तयार भएको हो। फिल्म यूनिटले लामो समय लगाएर ...

ह्या, यिनीहरु गाइने त हुन् नि…

ह्या, यिनीहरु गाइने त हुन् नि…
ब्यान्डका बाँसुरीवादक रुबिनकुमार श्रेष्ठसँगको कुराकानीपश्चात् बुधबार दिउँसो झम्सिखेलस्थित मोक्षमा साढे एक बजे भेट्ने निश्चित भयो । शनिबार आयोजना हुन लागेको १९७४ एडीको कन्सर्टमा ब्यान्डले पनि लगभग तीनवटा गीतमा ‘कोल्याबोरेशन’ गर्दै छ । त्यसैका लागि कुटुम्ब ब्यान्ड र १९७४ एडीका सबैजना एउटै कोठामा बसेर जोडतोडका साथ अभ्यास गरिरहेका थिए । नेपाली सांगीतिक क्षेत्रमा कुटुम्ब ब्यान्डको विशिष्ट पहिचान, ...

अब विदेशमा पनि पुष्प र साम्राज्ञीको ‘मारुनी’

अब विदेशमा पनि पुष्प र साम्राज्ञीको ‘मारुनी’
अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ अब विदेशमा पनि प्रदर्शनमा आउने भएको छ। नेपाल प्रदर्शन पछि फिल्म अन्य विभिन्न देशमा प्रदर्शनमा जान लागेको फिल्म निर्माता पुनम गौतमले जानकारी दिइन्। फिल्मको यही नोभेम्बर ३० मा जापानको नागोया ३ सो, मा प्रदर्शन गरिने छ। त्यस्तै आउँदो डिसेम्बर ७ मा ओसाका २ शो, र ८ मा टोकियोमा पनि फिल्म प्रदर्शन गरिने छ। चलचित्र प्रदर्शनका लाग...