सम्सेर मगर, प्रभा श्रेष्ठ, बसन्ती बिस्ट र रुद्र के.सी को अभिनयमा “मिठो दर खाने हो” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली तीज गीतहरुमा मौलिक स्वाद प्रस्तुत गर्ने क्रममा शुष्मा बिसुरालको तीज गीत "मिठो दर खाने हो" बोलको गीत भर्खरै सार्बजनिक भएको छ । दिदि भाईको संयोगान्त प्रेम भाव समाबेस गरिएको यस गीतमा खुमन अधिकारी र शुष्मा बिसुरालको सुमधुर स्वर सुन्न सकिन्छ । गायक तथा सर्जक उद्धब घिमिरेको युट्युब च्यानल मार्फत सार्बजनिक भएको यस गीतलाई लय शब्द नयन सोडारीले भरेका छन् । गायिका शुष्माले यस अगी...












![हरेक नेपालीले हेर्नेपर्ने कोरियाबाट आयो यस्तो गीत [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/07/maxresdefault-1-9.jpg)
