अशंख्य प्रबासी रुवाउने गीत “फाँसी” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा परिचित नाम बिष्णु खत्री । जस्को विभिन्न् गीत संगीतहरुमा समाज र राष्ट्र बोलेको हुन्छ । निकै लामो समय देखि गीत संगीतको क्षेत्रमा क्रियाशिल रहदै आएका सर्जक खत्रीको स्वर एवम् लय सृजनामा भर्खरै एक कारुणिक कथामा मन छुने गीत "फाँसी" सार्वजनिक भएको छ । दिलिप रेग्मीको शब्द, तथा म्युजिक भिडियो निर्देशन र अभियनमा रहेको यस गीतकोे प्रस्तुतकर्ता ...