आँचल शर्मा आकाशसँग सुटुक्क धुलिखेल पुगेपछि…
काभ्रे । नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाइसकेका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखापरेका छन् । आकाशले आँचललाई सरप्राइज दिन सुटुक्क धुलिखेल लगेका हुन् । एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आइपुग्छ । आकाशले आँचलको बर्थडे सेलेबे्रसनको तयारी गरेका रहेछन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
आँचलले बर्थडेको केक काट्छिन् उता आकाशले पपअप पट्काउँ...














