‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता

‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता
‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हालै स्थापना भएको राष्ट्रिय खाद्य बैक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिसँग यस बैंकको उद्देश्यमाथि ले संक्षिप्त कुराकानीको सारसंक्षेप । राष्टिय खाद्य बैक भनेर खोल्नु भएको छ, यो किन आवश्यक छ? आजको खाद्य आवश्यकता पुर्ती गर्दै भोलीका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारको लागि दीगो कृषि उत्पादन ...

गायिका बुनु श्रेष्ठको स्वरमा ‘लहरोस चन्द्र सुर्य झण्डा ‘को भिडियो सार्वजनिक

गायिका बुनु श्रेष्ठको स्वरमा ‘लहरोस चन्द्र सुर्य झण्डा ‘को भिडियो सार्वजनिक
गायिका बुनु श्रेष्ठको स्वर गीत 'लहरोस चन्द्र सुर्य झण्डा 'को भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनक शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ।गीतमा साहास शाक्य को एरेन्ज रहेको छ। देश भावनाले ओतप्रोत भएको सार्वजनिक गीतमा गायिका बुनु श्रेष्ठलाई नै फिचर्ड गरिएको छ। गायिका श्रेष्ठले दुख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भएनी देशको गुन भुल्न नहुने भन्दै...

२ वर्ष अगाडि निर्माण घोषणा गरिएको चलचित्र ‘चुरीफुरी’ को छायांकन सुरु

२ वर्ष अगाडि निर्माण घोषणा गरिएको चलचित्र ‘चुरीफुरी’ को छायांकन सुरु
काठमाडौं । निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन सुरु गरेका छन् । हाँस्य सिरियल र वेव सिरिजका कलाकारहरुलाई लिएर चलचित्रको छायांकन सुरु गरेका हुन् । २ वर्ष अगाडि फिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माण घोषणा गरिएको फिल्म ‘चुरीफुरी’ को छायांकन सुरु भएको छ । चलचित्रको मुख्य भूमिकामा दीपक आचार्य, सुवोध गौतम, पवन, रविन्द्र झा, शिशिर भण्डारी, खतिवडा, सुरविर पण्डित, ...

भुवन श्रेष्ठ मुस्कानको निर्देशनमा “छाती भित्र” सार्बजनिक भयो (भिडियो सहित)

भुवन श्रेष्ठ मुस्कानको निर्देशनमा “छाती भित्र” सार्बजनिक भयो (भिडियो सहित)
काठमाण्डौ माघ १० - नेपालि कला क्षेत्रमा पोख्त सिन्धुपाल्चोक जिल्लाका शान भुवन श्रेष्ठ मुस्कानको अभिनयमा एक निकै मनछुने गीत भर्खरै बजारमा आएको छ । निकै समय प्रबास बसेर स्वदेश फर्किएका एक प्रेमीले एरपोर्ट बाहिर निस्किए पश्चात आफ्नी प्रेमिकालाई फोन गर्छन् तर जुनीजुनी संगै मर्ने र संगै बाँच्ने कसम खाएको त्यो प्रेमिकाबाट, मलाई फोन नगर, मैले अर्कैको सिन्दुर सिउँदोमा भरिसकें भन्ने किसिमको सहनै नसक्ने अभि...

भुवन चौलागाईं र प्रतिमा अर्यालको अभिनयमा अशोकको “बाध्य भएँ बिष पिउन” (भिडियो सहित)

भुवन चौलागाईं र प्रतिमा अर्यालको अभिनयमा अशोकको “बाध्य भएँ बिष पिउन” (भिडियो सहित)
काठमाण्डौ माघ १० - जब मान्छे प्रेमको जालो भित्र बेरिन पुग्छ त्यसपछि उसले अन्यकौ जीवनका स्वर्णिम संसारलाई आफ्नो मानसपटलमा कैद गर्न थाल्दछ । तर हाम्रो समाजमा ति त्यस्तै प्रेम वियोगमा परेका धेरै प्रेमी जोडीहरु बाध्यताबस छुटिन परेपछि आफ्नो जिबन त्याग गर्ने परिस्थिति सम्म पुग्ने गर्दछन् । हो यस्तै भावमा भर्खरै मात्र एक लोक दोहोरी गीत बजारमा आएको छ । उक्त गीत अशोक रोज रेग्मीको प्रस्तुतिमा "बाध्य भएँ ...

“सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो बिमोचन”

“सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो बिमोचन”
काठमाण्डौ माघ १० - लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन भएको छ । जिवनका भोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन भएको हो । पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्याक्तित्व डिललीराम शर्मा ,पुर्ब मन्त्री अमर सिंह पुन,काँग्रेस नेता मनोजमणी आर्चार्य तथा ब्याबसायी बलराम खतिवडाले संय...

समिर खान र आरुषीको अभिनयमा ’फुल सम्झेर रोए ’ भिडियो सहित

समिर खान र आरुषीको अभिनयमा ’फुल सम्झेर रोए ’ भिडियो सहित
काठमाडौं ः गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय छ । निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ । गीतको पु...

बालाजुको बुद्ध मलमा रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखा ओपनिङ हुँदै

बालाजुको बुद्ध मलमा रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखा ओपनिङ हुँदै
काठमाडौं - बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउदै ‘रश्मिलाज् फेसियल हाउस’ले आफूलाई विस्तार गरेको छ । सुन्धारास्थित काठमाडौं मलबाट शुरु भएको रश्मिलाजले तेस्रो शाखा (नयाँ आउट लेट) खोलेको छ । काठमाडौंको बालाजु स्थित बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको सञ्चालिका वरिष्ठ सौन्दर्य...

कार्यक्रम “ खेलौं जुहारी” को प्रसारण सुरु

कार्यक्रम “ खेलौं जुहारी” को प्रसारण सुरु
का.स. । युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट हाउसको निर्माणमा कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारण सुरु गरिएको छ । हरेक दिन दिउँसो ३ वजेदेखी ४ बजेसम्म प्रसारण हुने कार्यक्रम शनिवार भने प्रसारण हुनेछैन । कान्तिपुर टेलिभिजनबाट प्रसारण सुरु भएको यस कार्यक्रम हेर्दा लोक संगीतले...

७ वर्षमा बाबुले छाडेर टुहुरो भएकी मन्सरालाई क्यान्सरले दिनु दुख दियो, यसरी पोखीन् २ हत्ता भित्र त्यत्रो पैसा कसरी जम्मा गर्ने मैले भन्दै पिडा, हेर्नुहोस् भिडियो

७ वर्षमा बाबुले छाडेर टुहुरो भएकी मन्सरालाई क्यान्सरले दिनु दुख दियो, यसरी पोखीन् २ हत्ता भित्र त्यत्रो पैसा कसरी जम्मा गर्ने मैले भन्दै पिडा, हेर्नुहोस् भिडियो
१० अछाम जिल्ला ढकारी गाउँपालिका ६ वस्ने निकै गरिब परिवारकी १७ वर्षीया मन्सरी बुढा (स्व टेकबहादुर बुढाकी छोरी) बायाँ खुट्टामा क्यान्सर भएर विगत लामो समय देखि बि .पि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार पछि हाल क्यान्सर निको भइसकेको छ। उनको हिपको हड्डी फेरेर कृत्रिक हड्डी राख्नुपर्ने छ। त्यसका लागि उनलाई रू ७ लाखको थप सहयोगको खॉचो छ, हालसम्म रू २ लाख जुटिसकेकोछ जानकारी आएको छ । ...