आँचलले नियुक्त गरिन् म्यानेजर

आँचलले नियुक्त गरिन् म्यानेजर
हलिउड/बलिउड जस्ता ठूला फिल्म उद्योगका कलाकारहरुले आफ्नो सहयोगका लागि म्यानेजर राख्ने गरेका छन् । सामाजिक सञ्जाल चलाउन, निर्माता/निर्देशकसँग फिल्मको विषयमा कुराकानी गर्न, पारिश्रमिक मिलाउन, समय व्यवस्थापन लगायतका कामका लागि उनीहरुले म्यानेजर नियुक्ति गरेका हुन्छन् । आफ्नो सुरक्षाका लागि उनीहरुले बडिगार्ड समेत राख्ने गरेका छन् । तर, नेपाली कलाकारहरु एकाधले मात्र आफ्नो कामलाई सहज बनाउन म्यानेजर ...

फोटोसुटमा टपलेस अदा

फोटोसुटमा टपलेस अदा
निर्देशक विक्रम भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१९२०’बाट बलिउडमा प्रवेश गरेकी नायिका अदा शर्माले टपलेस फोटोसुट गरेकी छिन् । एक म्यागेजिनका लागि उनले गरेको टपलेस फोटोसुटले सामाजिक संजालमा चर्चा पाइरहेको छ । अदाले गरेको फोटोसुट भिन्न खालको छ । उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर चर्चामा आउँछन् । अदाले पनि जुँगा राखेर फोट...

२ बर्ष भित्र बिहे गर्छुः वर्षा सिवाकोटी

२ बर्ष भित्र बिहे गर्छुः वर्षा सिवाकोटी
नायिका वर्षा सिवाकोटी विगत १ बर्षदेखि सविन जंग थापाको प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुविच कुराकानी हुदै गयो । कसले पहिले प्रेम प्रस्ताव राख्यो त, वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुती हुन थाल्यो ।’ अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफ...

उषा के.सी पोख्रेल शब्द रचना तथा मंगल बि.क को संगीतमा “पैसा पैसा” बजारमा (भिडियो सहित)

उषा के.सी पोख्रेल शब्द रचना तथा मंगल बि.क को  संगीतमा “पैसा पैसा” बजारमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर २३ । खानाको परिकारमा मानिसलाई फरक-फरक स्वादको आवस्यकता परे जस्तै नेपाली गीत संगीत सुन्नमा पनि फरक स्वादको आवस्यकता पर्ने गर्दछ । सोहि कारणले पनि कलाकारहरुले अथाह मेहनतका साथ् विभिन्न गीत संगीतहरु बजारमा ल्याईरहेका हुन्छन । यस भित्र कुनै गीत गुन्द्रुकको स्वादमा अर्को गुन्द्रुक बनिरहेका हुन्छन । त्यसैले पनि कुनै गीत संगीत सिर्जना गर्नु पूर्व राम्रो संग बुझेर मात्र काम गर्नु पर्ने आज...

गायक अनुप खितिवडाको “के दिनमा..” गीतको भिडियो सार्वजनिक

गायक अनुप खितिवडाको “के दिनमा..” गीतको भिडियो सार्वजनिक
गायक अनुप खितिवडाको “के दिनमा...” नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा इन्दिरा पौडेलको शब्द रचना, असोक थापाको संगीत तथा एरेञ्ज रहेको छ । युवा–युवतीको रुप र सौन्र्दय बीचमा रहेको प्रेम र आकर्षणलाई यो गीतले प्रमुख बिषय बस्तु बनाएर प्रस्तुत गरेको छ । गीतकार पौडेलका रचनामा अन्य गीतहरु पनि बजारमा आउनलागेको निर्माण समुहले जानकारी गराए । भिडियोमा उमेश पौडेल,अस्मिता ओलीको मुख्य भुमिक...

सबिता कार्कि र कृष्ण साप्कोटाको अभिनय मा (मुटु धड्कन,, हेर्नुस भिडियो सहित

सबिता कार्कि र कृष्ण साप्कोटाको अभिनय  मा  (मुटु धड्कन,, हेर्नुस भिडियो सहित
मोहन बिरही सिपालि,मङ्सिर २२गते सितल राज गिरि र रिता थापाको सुमुधुर स्वर मा रहेको लोक दोहोरी गित (मुटु धड्कन,, गित बजार मा सार्बजनिक भएको छ! महेश नेपाल को सब्द सिर्जना सितल राज गिरि को लय सिर्जना मा कृष्ण साप्कोटा र सबिता कार्की ले अभिनय गरेका छन! निदेशन ,नवीन श्रेष्ठ को, छायाकन महेश महारा ड्रोन प्रदिप गलान सम्पादन,चेतन सागर ले गरेका छन ! “मुटु धड्कन गीतको पुरा भिडियो हेर्न तल क्लिक गर...

मंसिर २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल

मंसिर २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहने छ । बेसुरमा वचन दिने बानीले दुःख पाइने छ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन दिन सकिने दिन छ । उद्योग तथा बन्द व्यापारमा प्रशस्त फाइदा मिल्ने समय ...

स्मृती र भिमको ‘माझी दाइले’

स्मृती र भिमको ‘माझी दाइले’
गायिका अस्मिता अधिकारी र गायक भिम श्रेष्ठको स्वरमा ‘माझी दाई’ सार्वजनिक भएको छ । गीतमा फराज अर्पणको शब्द तथा संगीत छ । फराज अर्पणकै निर्देशनमा बनेको यो गीतको म्यूजिक भिडियोमा फराज र सतिज श्रेष्ठको सम्पादन, अंकिल कटुवाल र फराजको छायांकन छ । भिडियोमा स्मृती श्रेष्ठ र भिम श्रेष्ठको अभिनय हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=mW1EqBKACTg&feature=emb_title

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?

बिहेअघि श्वेताको प्रश्न–‘पुरुष प्रधान समाजले मेरो निर्णय स्विकार गर्ला त ?
नायिका श्वेता खड्काले बिहेको एकदिन अगाडि सामाजिक संजालमा लामो स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी छिन् । श्वेताले सोमबार बिहे गर्ने तयारी गरेकी छिन् । श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् । श्वेता लेख्छिन्–‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को...

फर्ट्युन फार्मेसीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

फर्ट्युन फार्मेसीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ - बालाजु माछापोखरी अबस्थित फर्ट्युन फार्मेसी द्वारा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ईन्ता अटायरको सहकार्यमा सम्पन्न भएको रक्तदान कार्यमा ५० जनाले रक्तदान गरेका थिए। फर्ट्युन फार्मेसीको प्रथम बार्षिकउत्सबमा आयोजना गरिएको कार्यक्रममा शहरी बिकाश राज्य मन्त्रि रामबिर मानन्धर प्रमुख अतिथि रहेका थिए। कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा र...