बिमला र धुर्ब बन्न सफल भए मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०

बिमला र धुर्ब बन्न सफल भए मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०
काठमाडौं - युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् । त्यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर , भिउर्स च्वाईस स्वेता लो लामा र साजन...

कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरितारा चलचित्र पुरस्कार

कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई हरितारा चलचित्र पुरस्कार
काठमाडौं - बरिष्ट अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कारका २०७५’ प्रदान गरिने भएको छ । संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार यी दुबै चलचित्रकर्मीलाई दिने निर्णय गरेको हो । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने ...

महिनावारीको समयमा यौन सम्पर्क गर्न हुन्छ की हुदैन ? निसन्तानपनको उपचार के हो ?

महिनावारीको समयमा यौन सम्पर्क गर्न हुन्छ की हुदैन ? निसन्तानपनको उपचार के हो ?
डा. सबिना सिंखडा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहेकी छन् । बारदान फर्टिलिटी सेन्टर काडमाण्डौंकी संचालिका समेत रहेकी डा. सिंखडासंग महिलाका समस्या र बाँझोपनको बारेमा धेरै अनुभव छ । बिशेषत बाँझोपन भएका वा भनौ सन्तान नभएकाहरुको उपचारमा उनी रातदिन खटिएकी छन् । यौन र प्रजनन एक अर्कामा परिपुरक भएकाले कुनै पनि परिवार नियाजनको साधन प्रयोग न...

चितवनमा राजाबादीहरुको बृहत र्याली

चितवनमा राजाबादीहरुको बृहत र्याली
चितवन बर्तमान सरकार विभिन्न कारणले विवादमा तानिएपछि सरकारप्रति धेरैको आशा मर्न थालेको छ । यसै क्रममा राजाबादीहरु यतीबेला सक्रिय भएका छन् । संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजाबादीहरुले शनिबार बृहत र्याली निकालेका छन् । सो र्याली हेर्दा अहिलेको सरकारप्रति जनतामा बितृष्ण बढ्दै गएको देखिन्छ । सोही कारण पनि यतिबेला राजतन्त्र पुनः स्थापनाको माग गर्दै चितवन लगा...

अस्मिता अधिकारीको ‘माझी दाई’मा भिम र स्मृतिको रोमान्स

अस्मिता अधिकारीको ‘माझी दाई’मा भिम र स्मृतिको रोमान्स
काठमाडौं । नेपाल आइडलबाट चर्चा कमाएकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको 'माझी दाई'को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अस्मितालाई गायक भिम श्रेष्ठले स्वरमा साथ दिएका छन् । प्रेम रोमान्सका दृश्यहरु देखाइएको भिडियोमा लाहुरे युवकले आँफु एक्लो भएको कुरा सांकेतिक तरिकाले युवतीलाई राख्छन् । प्रेम, रोमान्स, माझीदाईले माछा मारिरहेका रमाइला दृश्य सहित वियोगान्त प्रेम कथाले भरिएको भिडियोमा गा...

श्वेताको नयाँ सँसार

श्वेताको नयाँ सँसार
नायिका श्वेता खड्काको बिहे मंसिर २२ गते हुने भएको छ । केही समयदेखिको प्रेम सम्बन्धपछि खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । हाल चितवनमा बसोबास गर्ने सिंह परिवारसँग खड्काले बिहेअगावै गत दशैंमा चितवन पुगेर टिका लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरूबीच घनिष्ठ सम्बन्धको अड्कल लगाइएको थियो । काभ्रेली स्वेताले लामो समयदेखिको प्रेम सम्बन्धपछि २०७१ असार २३ ग...

राजा र योजनाको ‘थोत्रे साइकल’

राजा र योजनाको ‘थोत्रे साइकल’
गायक राजा खतिवडाले ‘थोत्रे साइकल’ नामक गीत सार्वजनिक गरेका छन् । यो गीतमा राज र गायिका योजना पुरीको स्वर छ । पुस्कर खतिवडाको शब्द तथा संगीत यो गीतमा छ । युवा–युवतीको प्रेम र आकर्षणलाई यो गीतले प्रस्तुत गरेको छ । भिडियोमा राजा खतिवडा र श्रृजु ढुंगानाले अभिनय गरेका छन् । यस्तै, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको पनि भिडियोमा अभिनय छ । इलामको चिया बगानमा यो भिडियो खिचिएको हो । भिडियोमा ओम प्...

मिस नेपालको ताज नम्रता श्रेष्ठलाई

मिस नेपालको ताज नम्रता श्रेष्ठलाई
काठमाण्डौ । मिस नेपाल वल्र्ड २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । काठमाडौंकी १९ वर्षीय नम्रता दोस्रो पटक मिस नेपालमा सहभागी भएकी हुन् । मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजि...

रिमेक फिल्म बनाउनु गलत होइन : अरशद वारसी

रिमेक फिल्म बनाउनु गलत होइन : अरशद वारसी
भर्सटायल अभिनेताको रुपमा चिनिएका अरशद वारसी चाँडै हरर फिल्म ‘दुर्गामती’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै देखिँदैछन् । यो फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र यसले फिल्मप्रति दर्शकमा उत्साह बढाएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको यो फिल्म, तेलुगू भाषामा निर्माण भएको सुपरहिट फिल्म ‘भागमथी’ को हिन्दी रिमेक हो । ‘दुर्गामती’ को कहानी र निर्देशक वास्तविक फिल्मकै हुन् ।...

म हराएको छैन : हर्षिका श्रेष्ठ

म हराएको छैन : हर्षिका श्रेष्ठ
बैबाहिक जीवनमा बाँधिएपछि अभिनेत्रीको करिअरको आयू घट्छ भन्ने गरिन्छ । यसकारण पनि प्रायः अभिनेत्रीहरु विवाह गर्न हतार गर्दैनन् । विवाहपछि कति अभिनेत्री अभिनयबाटै टाढा भएका छन् । कति फिल्मविहीन बनेका छन् । एकाध अभिनेत्रीलाई मात्र विवाह फापेको छ । स्वस्तिमा खड्का, झरना थापा, करिश्मा मानन्धरलगायतका अभिनेत्री विवाहपछि नै चुम्किएका हुन् । अभिनेत्री हर्षिका श्रेष्ठ पनि विवाहपछि अभिनयमा खासै सक्र...