म्यूजिक भिडियोमा व्यस्त वर्षा, फिल्मबाट आएन अफर
पहिलो चरणको लकडाउन सकिएपछि नेपालमा म्यूजिक भिडियो निर्माणमा बाढी नै आयो । यसले, चलचित्रको काम रोकिएपनि कलाकारहरु खाली बस्नु परेको छैन । म्यूजिक भिडियो खेल्न चाहने हरेक कलाकार व्यस्त छन् । नायिका वर्षा राउतको व्यस्तता पनि म्यूजिक भिडियोमा खुबै छ ।
म्यूजिक भिडियोमा अभिनयसँगै आफ्नो शरीर मेन्टेन गर्न जीम धाइरहेकी वर्षा लकडाउनको समयमा एउटा विवादमा तानिइन् । उनले, राष्ट्रियताको बिषयमा दिएको एउटा बयान...