पदम बि.सी को लय र उमेश ठगुन्नाको शब्दमा “देउसी भैलो” छिट्टै आउंदै

पदम बि.सी को लय र उमेश ठगुन्नाको शब्दमा “देउसी भैलो” छिट्टै आउंदै
काठमाण्डौ असोज २७ - केहि कलाकारहरु आफ्नो सांगीतिक यात्राको क्रममा ब्य्यवसाहिकता तिर ढल्के पनि धेरै कलाकारहरु आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेनार्थ जिर्मुराइ रहेका छन् । सोहि भिड मध्य हुन् एक कलाकार उमेश ठगुन्ना । उनले यस अघि पनि थुप्रै यस्ता गीतहरु बजारमा ल्याइसकेका छन् । यस पटक भने उमेशले नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै एक गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् । "देउसी...

नेपालकी लक्ष्मी रायमाझीलाई बिल गेट्स द्वारा ७ हिरोजहरू मध्ये एकको उपमा’

नेपालकी लक्ष्मी रायमाझीलाई बिल गेट्स द्वारा ७ हिरोजहरू मध्ये एकको उपमा’
काठमाडौँ - सुनौलो परिवार नेपाल रमेरी स्टोप्स् नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्स्को गेट्सनोट्समा यस महामारीमा कीर्ति वर्णन नगरिएका ७ हिरोजहरू मध्ये एकको उपमा दिइएको छ। बिल गेट्सको ब्लग गेट्सनोट्सले कोभिड १९ का बखत अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिहरूको कथा समेट्यो र लक्ष्मी रायमाझी यस महामारीका मध्य नेपालकी एक व्यक्तिका रुपमा परिन्। उनले नेपालको काभ्रेमा परिवा...

प्रिती आले र पुस्कर सुनुवारको ब्याटल गीत “तोरी फुल्यो पंहेलै”

प्रिती आले र पुस्कर सुनुवारको ब्याटल गीत “तोरी फुल्यो पंहेलै”
काठमाडौँ असोज २६ । चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा "तोरी फुल्यो पंहेलै" बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको हो । यस गीतमा मिना तामाङको शब्द पेमा तामाङको संगीत रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित गायिका प्रीति आले र पेमा तामाङको अभिनय...

भोजराज काफ्ले र पार्वती कार्कीको स्वरमा “तर हल्ला नगर” भन्दै निशान र करिश्मा यसरी नाचे

भोजराज काफ्ले र पार्वती कार्कीको स्वरमा “तर हल्ला नगर” भन्दै निशान र करिश्मा यसरी नाचे
काठमाण्डौ असोज २६ - बर्षौं देखि नेपालि गीत संगीतको क्षेत्रमा क्रियासिल रहेर अशंख्य संगीत पारखीहरुलाई आनन्दित तुल्याइरहेका सर्वप्रिय गायक भोजराज काफ्लेले पुनः अर्को गीत लिएर आएका छन् । स्तरीय तथा शंख्यात्मक रुपमा पनि उनको गीत अहिले बजारमा रहेका छन् । गायक भोजराजले बिशेष गरेर कुनै पनि गीत संगीत मार्फत समाजमा संदेश दिनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् । त्यसैले पनि कुनै पनि रोमान्चक धार अथवा स्...

आर.एन पुडासैनी, चन्दा दाहाल र साथीहरुको अभिनयमा “मोबाईल वाली” सार्बजनिक (भिडियो सहित)

आर.एन पुडासैनी, चन्दा दाहाल र साथीहरुको अभिनयमा “मोबाईल वाली” सार्बजनिक (भिडियो सहित)
असोज २६ काठमाण्डौ - नेपाली गीत संगीतको क्षेत्रमा कलाकारहरुले जसरी पनि उत्कृष्ट स्वाद दिने कोसिस गरिरहेका हुन्छन । सोहि क्रमा जिबन कोइरालाले "मोबाइल वाली" बोलको गीत पनि भर्खरै बजारमा लिए र आएका छन् । गीतको म्युजिक भिडियोमा चन्दा दाहाल, आर.एन पुडासैनी, महेश कोइराला, लोकेन्द्र लामिछाने र साथीहरुको अत्यन्त रोमान्चक अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मध्ये एक मोडल आर.एन पुडासैनी धादि...

कल्पना सुनुवार र गणेश सुनुवारको स्वरमा दशैं गीत “दशैँ र तिहार” आयो (भिडियो सहित)

कल्पना सुनुवार र गणेश सुनुवारको स्वरमा दशैं गीत “दशैँ र तिहार” आयो (भिडियो सहित)
२५ असोज, काठमाडौं – लोकदोहोरी गायिका कल्पना सुनुवारले “दशैँ र तिहार” बोलको गीत भर्खरै बजारमा ल्याएकी छिन् । कोरोना भाइरस महामारीको कारण भएको लकडाउन पछि गायिका सुनुवारले पहिलो पल्ट “दशैँ र तिहार” बोलको गीत बजारमा ल्याएकी हुन् । “दशैँ र तिहार” बोलको गीतमा कल्पना सुनुवार र गणेश सुनुवारको स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतमा यूनिक भोजराज वि.क को लय शब्द रहेको छ । कृष्ण विकको संगीत संयोजनमा रहेको गीतलाई...

बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरको स्वरमा ‘दशैं राम्रो’ सार्बजनिक (भिडियो सहित)

बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरको स्वरमा ‘दशैं राम्रो’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं असोज २५ - हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरले स्वर, शब्द तथा संगीत बलराम श्रेष्ठ, एरेन्ज मनोहर सुनामको रहेको छ । बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्प...

बिमल डाँगीको शब्द,सङ्गीत “हाम्रो माया चर्किएको” बोलको गीतले पुनः नयाँ स्वरूप पायो (भिडियो सहित)

बिमल डाँगीको शब्द,सङ्गीत “हाम्रो माया चर्किएको” बोलको गीतले पुनः नयाँ स्वरूप पायो (भिडियो सहित)
काठमाडौं  असोज २५ : हाल अमेरिकामा रहेर नेपाली गीत संगीतको क्षेत्र स्तरउन्नतिको निमित्त अवारात्र खटिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीले भर्खरै मात्र एक गीतलाई पुनः नयन स्वरुपको साथमा बजारमा लिएर आएका छन् । उक्त गीत हाम्रोमाया चर्किएको एैनासरी नफुटोस,पिरतीको साईनो हाम्रो कैल्यै नछुटोस..बोलको रहेको छ । गीतमा रचना रिमाल र प्रबिन बेडवालको सुमधुर स्वर सुन्न सकिन्छ । निकै मधुर शैलिमा गाइएको यो गी...

स्वदेश प्रतिको मोहमा परदेशमा रहेका समिर आचार्यले ल्याए “गाउँमा झैं शहरमा हुन्न आनन्द”

स्वदेश प्रतिको मोहमा परदेशमा रहेका समिर आचार्यले ल्याए “गाउँमा झैं शहरमा हुन्न आनन्द”
काठमाण्डौ असोज २५ - जब मान्छे बाध्यता र विवस्ताको भुमरीमा परेर खाडी मुलुकका लागि आफ्नो गन्तब्य सोच्न थाल्छ र एरपोर्टको गेट छिर्छ, त्यसपछि उस्लाई थप स्वदेशको माटोले पिरोलिरहेको हुन्छ । त्यसै कारण पनि अहिले धेरै नेपालीहरु प्रबासमा पुगेर आफ्नो देश प्रेमका निमित्त गीत संगीत मार्फत भाव छताछुल्ल पार्ने गरेको हामि पाउँदछौं । सोहि क्रममा स्थायी घर दोलखा र अहिले प्रबासमा रहेका प्रतिभावान कलाकार समिर आचार्य...

भरत परियार र पुर्णिमा परियारको स्वरमा “दशा” आयो (भिडियो सहित)

भरत परियार र पुर्णिमा परियारको स्वरमा “दशा” आयो (भिडियो सहित)
काठमाण्डौ असोज २३ - रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको “दशा” गीत सार्वजनिक भएको छ । भरत परियारको रचना, संगीत रहेको दशा गीतमा भरत परियार र पुर्णिमा परियारको स्वर रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ । मन बहादुर पुनको निर्देशन, छायांकन, सम्पादन रहेको गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय...