नेपाल चलचित्र कलाकार संघ द्वारा चलचित्रकर्मिहरुलाई गुर्जो वितरण
काठमाडौँ - नेपाल चलचित्र कलाकार संघ द्वारा अग्रज कलाकारहरुलाई निशुल्क गुर्जो वितरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा फानका सल्लाहकार, पदाधिकारी सदस्यहरु तथा शुभेच्छुकहरुलाइ रोग प्रतिरोधात्मक क्षमता बढाउने बहु उपयोगी जडिबुटि गुर्जो निशुल्क वितरण गरिएको छ। नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, प्रावि...














