आदिवासी साहित्यकारहरुको ‘तमुवान राज्य समिति’ गठन
काठमााडौं । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ ‘तमुवान राज्य समिति’ गठन भएको छ । पोखरामा शनिबार केन्द्रीय तदर्थ समितिका सदस्य गौरी तमुको उपस्थितिमा महासंघको तमुवान राज्य समिति गठन गरिएको हो ।
भेलाले छम गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सहसंयोजकमा गीता रखाली मगर, सचिवमा दिपक वाइबा तामाङ, सह-सचिवमा उमेश कुमाल, कोषाध्यक्षमा पवित्र तामाङ र सहकोषाध्यक्षमा रुद्र सन्देश तामाङ रहेका ...










![सपनाको सुख [कथा]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/12/130888287_412942689849674_1714335008549980057_n-300x200.jpg)


