मार्च ३० मा सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ हुने
अस्ट्रेलियाको सिड्नीमा पहिलो पटक मार्च ३० मा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना हुने भएको छ ।
एएसएपी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको सिड्नी फेशनिस्टामा चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच सनुप पौडेल तथा चर्चित गायिका आश्रा कुँवर मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ, कर्पोरेट क्विनकी विजेता शितल थापा, ड्रेस डिजाइनर सुपी रसाइली लगायतको सहभागिता हुनेछ ।
एएसएपीले यसअघि अष्ट्रेलियामा दुई पटक वि...