मित्र केसीको ‘ ‘जाँदैछु म धेरै टाढा’ गीतको म्युजिक भिडियो बजार
काठमाडौ । चर्चित गायक मित्र केसीले गीतको म्युजिक सहित स्रोता दर्शक माझ आएका छन् । मित्र केसीले ‘ ‘जाँदैछु म धेरै टाढा’ गीतको म्युजिक भिडियो सहित बजारमा आएका हुन । मित्र केसीले नै लेखेको उक्त गीतलाई मित्र केसीले नै संगीत गरेका छन् ।
राज कुमार महर्जनको लगानी रहेको यस गीतको म्युजिक भिडियोमा राजेश श्रेष्ठ र सविना तामाङले अभिनय गरेका छन् । स्टुडियो रिङमा रेकर्ड गरिएको उक्त गीतलाई सन्जय हमालको एरेन्ज...














