स्कुल अफ व्युटीसियन आइटिसीको १७ औं बार्षिकउत्सव भव्यताको साथ सम्पन्न
काठमाडौँ - स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको १७ औं बार्षिकउत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यबिद रुस्का बैध श्रेष्ठले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १७ औं बार्षिक उत्सव एक भब्य समारोह बीच मनाएकी हुन् । उनको यो ब्युटिपार्लर काठमाडौंको नक्साल र बनेपामा रहेको छ ।
‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएर ...