मुना खड्काको स्वरमा ‘तीज मनाउछौं सहारा सहारा’ सार्वजनिक

मुना खड्काको स्वरमा ‘तीज मनाउछौं सहारा सहारा’ सार्वजनिक
काठमाडौं – नेपाली महिलाहरूको महान चाड तीज नजिकिँदै गर्दा तीज विशेष गीतहरूको बहार छाएको छ । यही अवसरमा सार्वजनिक गरिएको नयाँ तीज गीत ‘तीज मनाउछौं सहारा सहारा’ ले दर्शक तथा श्रोताको ध्यान आकर्षित गर्न सफल भएको छ। गीतमा पबिन्द्र सुनार र मुना खड्काको सशक्त स्वर सुन्न सकिन्छ, जसले गीतलाई जीवन्त बनाएको छ । विशाल महार , कृष्ण मल्ल ठकुरीको रचना तथा पबिन्द्र सुनारकै संगीतमा सजिएको यो गीतले तीजको मौलि...

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्शकी मुस्कान प्रथम

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्शकी मुस्कान प्रथम
विराटनगर÷ विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी मुस्कान पन्त प्रथम भएकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित प्रतियोगितामा पन्त प्रथम भएकी हुन् । ‘नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान’ शीर्षकमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनाली द...

अभिनेता राजेश हमाल कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित

अभिनेता राजेश हमाल कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित
काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ। कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो। कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए। त्यस्तै महानायक हमालले ...

८६ अंक प्राप्त गर्दै रंगेली अस्पताल बन्यो देशभरमै नमूना र उत्कृष्ट, मेयर बगडीयाले भने–सबैको प्रयासले सम्भव भयो

८६ अंक प्राप्त गर्दै रंगेली अस्पताल बन्यो देशभरमै नमूना र उत्कृष्ट, मेयर बगडीयाले भने–सबैको प्रयासले सम्भव भयो
रंगेली । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये रंगेली नगर अस्पताल नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस एमएसएस को सूचक अनुसार भएको मुल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गर...

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला
 काठमाडौं, ३० असार ।  आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ ।      खानेपानीको माग गर्दै विगत ६ दिनदेखी आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।   सुकुम्बासी संघल...

स्वास्थ्य बिमा क्षेत्र पुनर्बिचार गरिनेछ: प्रधानमन्त्री

स्वास्थ्य बिमा क्षेत्र पुनर्बिचार गरिनेछ: प्रधानमन्त्री
काठमाडौं, ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए ।   सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए ।   उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने का...

आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
विराटनगर २५ असार । उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सकसँग सरकारले तीन बुँदे सहमति गरेको छ । चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) लगायत स्वास्थ्य क्षेत्रका संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी थिए । सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसिया सहभागी थिए । विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक...

फेरि फर्कंदै तातोपानी नाका

फेरि फर्कंदै तातोपानी नाका
काठमाडौँ, असार २५ गते । नेपाल र चीन जोड्ने रसुवागढी नाकाको संरचना बाढीले ध्वस्त भएपछि त्यसको विकल्प फेरि सिन्धुपाल्चोकको तातोपानी नाका बन्ने भएको छ । तथापि तातोपानी नाकाको पूर्वाधार पनि सद्दे छैन । २०७२ को भूकम्पले जर्जर बनेको पूर्वाधार तयार पारेर २०८० भदौदेखि पुनः सञ्चालनमा आएको नाका जोड्ने सडक सामान्य पानी पर्दा पनि बिग्रने गरेको छ । मङ्गलबार आएको ल्हेन्देखोलाको बाढीका कारण रसुवागढीस्थित नेप...

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता

रसुवा बाढी अपडेट: नौ जनाको शव फेला, १९ अझै बेपत्ता
काठमाडौँ- रसुवामा मंगलबार आएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । मंगलबार राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । कूल २० जना ...

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधाारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्...