‘लज्जावती’ फिल्मको छायांकन शुभारम्भ
असोज ६, २०८२ सोमबार बिहान पशुपतिनाथ परिसरमा विधिवत् शुभ साइत गर्दै नयाँ चलचित्र ‘लज्जावती’ को छायांकन सुरु भएको छ। शुभमुहूर्तको पहिलो सट ख्यातिप्राप्त लेखक तथा निर्देशक प्रदीप भारद्वाजले निर्देशन गरेका हुन्।
आहा फिल्म्सको व्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा मुख्य भूमिकामा देखिनेछन्। निर्माण टिमले करिब ३० दिनको सेड्युलमा फिल्म सु...














