रसुवामा बाढी : उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन

रसुवामा बाढी : उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् । चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको रसुवाका डीएसपी हेम शाहीले बताए । उनले भने, ‘ड्राइपोर्टमा काम गर्नेहरू पनि सम्पर्क विहीन भएका छन्, खोजी र उद्धार हुँदै छ ।’ इलाका प्रहरी...

डिपफेक प्रविधि: सम्भावनाबाट चिन्तासम्मको यात्रा

डिपफेक प्रविधि: सम्भावनाबाट चिन्तासम्मको यात्रा
डिपफेक (Deepfake) भनेको “डीप लर्निङ” र “फेक” शब्दको संयोजनबाट बनेको शब्द हो, जसले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) र मेशिन लर्निङ (Machine Learning) को सहायताले फोटो, भिडियो, वा अडियो सामग्रीलाई यथार्थजस्तो देखिने गरी परिवर्तन गर्ने प्रविधिलाई जनाउँछ। यसले प्रायः डीप न्यूरल नेटवर्क र जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (GANs) को सहायताले कार्य गर्दछ। डिपफेकको प्रयोगले मानिसहरूको पहिचा...

जनताले अनुभूति गर्ने विकास निर्माण गर्नु पर्छ–राप्रपा अध्यक्ष लिङ्देन

जनताले अनुभूति गर्ने विकास निर्माण गर्नु पर्छ–राप्रपा अध्यक्ष लिङ्देन
मोरङ २१ असार ः राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास गर्न सक्ने बताउनु भएको छ। राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उहाँले जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेण्डालाई कार्यान्वयन गरिने प्रष्ट पार्नुभयो । अध्यक्ष लिङदे...

बेलकोटगढी पूर्ण खोप सुनिश्चिता दिगोपना घोषित

बेलकोटगढी पूर्ण खोप सुनिश्चिता दिगोपना घोषित
नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा भएको छ। मेयर जगतबहादुर गुरुङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे। १६ महिनादेखि २ वर्षमुनिका तीन सय ६९ जना बालबालिकाहले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना भएको सुनिश्चितसहित नगरपालिकामा रहेका सबै वडालाई एकैसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। राष्ट्र...

स्पेन भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री ओली

स्पेन भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। स्पेनको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन्। उनी कतार एयरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्। संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन भ्रमणमा गएका थिए। उनी असार १४ गते त्यसतर्फ प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले संयु...

कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु

कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु
विराटनगर ÷ उसु संघ मोरङको आयोजनामा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ बनाउने उल्लेख गर्नुभयो । मेयर कोइर...

मोरङमा ट्याक्टर चालकले लाट्ठीले हान्दा ट्रक चालक गम्भीर घाइते

मोरङमा ट्याक्टर चालकले लाट्ठीले हान्दा ट्रक चालक गम्भीर घाइते
विराटनगर । मोरङको कटहरीमा ट्याक्टर चालकले लाट्ठीले आक्रमण गर्दा ट्रक चालक गम्भीर घाइते भएका छन् । कटहरी गाउँपालिका–३ स्थित इको पावर सोलुसन प्रा.लि नामक उद्योगभित्र बुधबार घटना भएको हो । प्रहरीका अनुसार उक्त उद्योगमा गाडीका पुराना टायरहरु प्रशोधन गरिँदै आएको छ । को १ त ५९३३ नम्बरको ट्याक्टरले उद्योग परिसरमा माटो भर्ने काम गरिरहेको थियो । ना ५ ख ५६१६ नम्बरको ट्रक पुराना टायर लिएर त्यहाँ पुगेको थ...

जगदम्बा स्टिल्सको भट्टीमा विस्फोटः एक जना घाइते, आगो नियन्त्रणमा

जगदम्बा स्टिल्सको भट्टीमा विस्फोटः एक जना घाइते, आगो नियन्त्रणमा
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ मा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार बुधबार राति करिब सवा ९ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको हो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको छ । प्रहरीका अनुसार उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम हुने गरेको थियो । उद्योग...

सुनसरीमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु

सुनसरीमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु
इटहरी । सुनसरीमा स्कुल बसले किचेर मंगलबार नाबालकको मृत्यु भएको छ । नाबालक सोही बसमा सवार थिए । प्रहरीका अनुसार गढी गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह ४ः२० बजेतिर दुर्घटना भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी–३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको जानकारी सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले दिए । ...

पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ भाउ बढ्यो

पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँ भाउ बढ्यो
काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । भाउ बढेपछि काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलक...