ताप्लेजुङमा याेगेश भट्टराई सवार गाडीमा ताेडफाेड

ताप्लेजुङमा याेगेश भट्टराई सवार गाडीमा ताेडफाेड
ताप्लेजुङ – ताप्लेजुङमा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका छन् । आज आइतवार गृहजिल्ला ताप्लेजुङबाट काठमाण्डाै फर्कने क्रममा सदरमुकाम फुङलिङकाे ताेक्मे डाँडामा भट्टराई सवार गाडीमा पहिचान पक्षधरहरूले ताेडफाेड गरेका हुन् । ताेडफाेडबाट गाडीकाे सिसा फुटेकाे छ । सात/आठ जनाको समूहमा रहेकाहरूले भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेका एमाल...

पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ
काठमाण्डाै – पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका घर भई अहिले काठमाण्डौको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख रुपैयाँ लिएपछि फरार भएका थिए ...

वि.सं.२०८० मंसिर ११ गते सोमबारकाे राशिफल : श्री पाथीभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ११ गते सोमबारकाे राशिफल : श्री पाथीभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । वृष–आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिव...

अग्रज लोकगायिका तीर्थकुमारी थापाको एकल साँझ सम्पन्न

अग्रज लोकगायिका  तीर्थकुमारी थापाको एकल साँझ सम्पन्न
काठमाडौँ, मङ्सिर ९ गते । अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८०'लाई नाम दिइएको उक्त कार्यक्रममा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् । केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए । अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौँ प्रज्ञा कुञ्ज स्कु...

महिला सशक्तीकरणका लागि बजेट विनियोजना गरिनेछ : अर्थमन्त्री डा महत

महिला सशक्तीकरणका लागि बजेट विनियोजना गरिनेछ : अर्थमन्त्री  डा महत
काठमाडौँ, १० मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म विकास निर्माणका साथै महिला सशक्तिकरण र अधिकारका क्षेत्रमा बजेट विनियोजन गरिने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको उल्लेख गर्दै सडक, यातायात, खानेपानीआद...

प्रमोद खरेलको(तिम्रो याद भुलाउन,नशा पिउन थालेछु)सार्वजनिक ।

प्रमोद खरेलको(तिम्रो याद भुलाउन,नशा पिउन थालेछु)सार्वजनिक ।
काठमाण्डौं । मोनु शाह,टिना थापा र विशेषता रण्जितको अभिनयमा रहेको ‘तिम्रो याद भुलाउन,नशा पिउन थालेछु’ गीतको भिडियो शाह स्टुडियो एन्ड कम्पनीको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । लोकप्रिय गायक प्रमोद खरेलको आवाज, रमेश देवकोटाको शब्द, नविन कार्कीको सङ्गीत, एकान्त मगरको कथा निर्देशनमा"तिम्रो याद भुलाउन" तयार गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।...

वि.सं.२०८० मंसिर ०९ गते शनिबारकाे राशिफल : श्री पाथीभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०९ गते शनिबारकाे राशिफल : श्री पाथीभरा माता को कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला ।हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । वृष–सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, ...

भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव

भेनेजुएला र पेरुबीचको विश्वकप छनोट खेलको विवादलाई लिएर तनाव
लिमा । भेनेजुएला र पेरुबीच फिफा विश्वकप छनोट खेलमा भएको विवादलाई लिएर तनाव बढेको छ । फिफा विश्वकप अन्तर्गत पेरुविरुद्धको खेलका क्रममा आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति भेनेजुएलाले भर्त्सना गरेको हो । पेरुको राजधानी लिमामा बुधबार भएको छनोट खेल एक-एक गोलको बराबरीमा सकिएको थियो । भेनेजुएलाका खेलाडी नाहुएल फरारेसीले खेल पछि आफ्ना समर्थकसँग हात मिलाउन खोज्दा पेरुका प्रहरीले उनलाई रोकेका थिए । स...

एमी डायरेक्टोरेट अवार्ड जित्ने पहिलो भारतीय महिला बनिन् एकता कपूर

एमी डायरेक्टोरेट अवार्ड जित्ने पहिलो भारतीय महिला बनिन् एकता कपूर
भारतीय टेलिभिजनकी रानी भनेर चिनिन्छन् निर्माता तथा निर्देशक एकता कपूर। उनले थुप्रै भारतीय टेलिशृंखला बनाइसकेकी छन्। टेलिभिजनदेखि फिल्मसम्म उनले धेरै नयाँ कथा बुनेकी छन्। उनले निर्देशन यात्रामा मेहेनेतसँगै सफलता पनि हासिल गरेकी छन्। उनले अन्तर्राष्ट्रिय रूपमा आफ्नो नाम राख्न सफल भएकी छन्। उनलाई 'अन्तर्राष्ट्रिय एमी डायरेक्टोरेट अवार्ड' बाट सम्मान गरिएको छ। उनलाई न्यूर्योक ५१ औं अन्तर्राष्ट्रि...

दोलखाको लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखाको लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार
काठमाण्डौ – दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र त्यस बापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सुन तस्...