बिहेघरमा नाचगान गरिरहेका बेला करेन्ट लागेर दुई महिलाको मृत्यु, एकजना घाइते

बिहेघरमा नाचगान गरिरहेका बेला करेन्ट लागेर दुई महिलाको मृत्यु, एकजना घाइते
विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला तीन जनालाई करेन्ट लागेको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको हो । ...

अष्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री प्रजातिहरू मरे

अष्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री प्रजातिहरू मरे
काठमाडौँ, ३१ वैशाखः दक्षिण अष्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री प्रजातिहरू मरेका छन् । यसको पछाडिको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको बीबीसीले जनाएको छ । पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुन्छ । मार्च महिनादेखि दक्षिण अष्ट्रेलियाको तटको पानीमा शैवालको संख्या बढ्दै गएको छ । वैज्ञानिकहरू भन्छन् कि शैवालले विष उत्पादन गर्छ ज...

महानगरको सडक सौन्दर्यकरणमा इन्भेष्टमेन्टको पनि सहयोग

महानगरको सडक सौन्दर्यकरणमा इन्भेष्टमेन्टको पनि सहयोग
विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रति...

पर्सामा सामुहिक बलात्कारको घट्ना सार्वजनिक, एक जना पक्राउ, एक जना फरार

पर्सामा सामुहिक बलात्कारको घट्ना सार्वजनिक, एक जना पक्राउ, एक जना फरार
वीरगञ्ज– पर्सामा एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन्। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ। २७ वैशाखको राति दुई जना मिलेर एक महिलालाई बलात्कार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज–१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साहलाई प्रहरीले पक्राउ गरेको हो। अर्का एक व्यक्ति फरार छन्। साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो। ...

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित
सुर्खेत, २९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन ।   कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोध...

मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
विराटनगर २९ वैशाख । खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको...

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
ढाका, २९ बैशाख । बंगलादेशमा सडक दुर्घटनामा परी ५८८ जनाको मृत्यु भएको छ ।    सडक सुरक्षा फाउण्डेशनले आइतवार प्रकाशित गरेको मासिक प्रतिवेदनअनुसार अप्रिल महिनामा देशभर ५९३ सडक दुर्घटना भएका छन ।   जुन दुर्घटनामा परी गत अप्रिलमा मात्रै ५८८ जनाको मृत्यु भएको छ भने १ हजार १२४ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा ८६ महिला र ७८ बालबालिकासमेत रहेका छन् ।   यीमध्ये २ सय १८ मोटरसाइकलका घ...

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
काठमाडौं, २९ बैशाख । प्रख्यात पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले विश्वको सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटरको अक्सिजन र भरियाको सहायता बिना सफल आरोहण गरेका छन् ।   गत मे ४ मा चार पाकिस्तानी पर्वतारोहीले नेपालस्थित धौलागिरीको आरोहण अभियान सुरु गरेका थिए । सद्पाराले मे ७ मा धौलागिरी चुचुरोको आधार शिविरमा पुगेर घुम्न थालेका थिए र क्याम्प ३ सम्म चढेर पुनः आधार शिविरमा ओर्लिएका थिए । ...

बिनोद महतारा को स्वरमा मायालु भावनाले भरिएको ‘यादमा तिम्रै’ गीत सार्वजनिक

बिनोद महतारा को स्वरमा मायालु भावनाले भरिएको ‘यादमा तिम्रै’ गीत सार्वजनिक
काठमाडौँ, बैशाख २८ – नेपाली संगीतप्रेमीहरूको लागि नयाँ सिर्जना ‘यादमा तिम्रै’ सार्वजनिक भएको छ। समर्पण, सम्झना र विछोडका भावनालाई समेटिएको यो गीतले श्रोता–दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। गीतमा बिनोद महतारा, पूर्णकला विसी , सपना सुनम, र सुमन विश्वकर्माको स्वर रहेको ‘यादमा तिम्रै’ गीत सार्वजनिक गरिएको हो । सुमधुर आवाज र प्रेमिल भावनाले सजिएको गीतका शब्द र संगीत दुवै अर्जुन गु...

हत्या गरेको अभियोगमा २ जना पक्राउ

हत्या गरेको अभियोगमा २ जना पक्राउ
खोटाङ, २८ बैशाख । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो ।  विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर...