खोम गुरुङ ले बजार मा लिएर आए आगो बोलको गीत
दशक देखी साहित्य बिधामा कलम चलाउदैआएको कवी तथा गीतकार खोम गुरुङ ले फेरी आगोले जल्दैन दिल बोलको गीत बजारमा लिएर फेरी नेपाली साङ्गितिक आकाशमा उदाए को छ जुन गीतमा सङ्गित तथा स्वर उदय मान गायक निर्मल दियालिले दिएका छन र सङ्गित संयोजन गायक तथा सङ्गितकार पावल चाम्लिङ राईको रहेको छन ा
कवी तथा गीतकार खोम गुरुङ्ले आज भन्दा दुई वर्ष पहिले गुन्दुर्क साधेँ को
बोलको गीत बजारमा निकालेको थियो जुन गीतले ल...













