चलचित्र र लाइभ सङ्गीतको अनौठो संगम, ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ देशव्यापी टुरमा
यहीँ माघ २३ गते प्रदर्शनमा आउन लागेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ ले प्रवर्द्धनका लागि फरक र आकर्षक शैली अपनाएको छ। चलचित्रको प्रचारलाई अझ सशक्त बनाउन चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर आयोजना हुन लागेको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्...














