१२ वर्षपछि प्रवीण श्रेष्ठको निर्देशनात्मक पुनरागमन, ‘बब डाइ’को छायांकन सम्पन्न

१२ वर्षपछि प्रवीण श्रेष्ठको निर्देशनात्मक पुनरागमन, ‘बब डाइ’को छायांकन सम्पन्न
नेपाली फिल्म ‘मोक्ष’पछि १२ वर्ष लामो अन्तरालमा निर्देशक प्रवीण श्रेष्ठ निर्देशनमा फर्किएका छन् तर उनको कमब्याक फिल्म ‘बब डाइ’ को छायांकन बिहीबार कीर्तिपुरमा अन्तिम दृश्य खिच्दै औपचारिक रूपमा सम्पन्न भएको छ जसमा जम्मा ४२ दिन लगाएर फिल्मको सम्पूर्ण दृश्य खिचिएको हो। छायांकनको सुरुवात चन्द्रागिरी क्षेत्रबाट गरिएको यस फिल्मले पछि कीर्तिपुरलाई आफ्नो मुख्य लोकेसन बनायो ।  स्क्रिप्टअनुसारका सबै दृश्य खिच...

नयाँ वर्ष २०२६ मा भावनाको ‘प्रार्थना’—रोशनी र प्रज्वलको म्युजिक भिडियोले बढायो उत्सुकता

नयाँ वर्ष २०२६ मा भावनाको ‘प्रार्थना’—रोशनी र प्रज्वलको म्युजिक भिडियोले बढायो उत्सुकता
जनवरी १ यथार्थ नयाँ वर्ष २०२६ को अवसर पारेर नेपाली म्युजिक भिडियो ‘प्रार्थना’ सार्वजनिक हुने तयारीमा छ भने टिजर र पोस्टर रिलिज भएसँगै यस भिडियोले सामाजिक सञ्जालमा सकारात्मक चर्चा बटुल्दै दर्शकमाझ उत्सुकता पैदा गरिरहेको छ। रोशनी कार्की र प्रज्वल दुलालको मुख्य अभिनय रहेको ‘प्रार्थना’ भावनात्मक कथामा आधारित म्युजिक भिडियो हो। जसमा सन्देश भुर्तेल र प्रताप नेपालीले संयुक्त रूपमा कथा, लेखन तथा निर्देशन ...

‘कार्साङ’पछि ‘मिरमिरे’मा फेरि दयाहाङ–सिर्जना, निर्देशक यम शेर्पाको दोहोरिएको विश्वास

‘कार्साङ’पछि ‘मिरमिरे’मा फेरि दयाहाङ–सिर्जना, निर्देशक यम शेर्पाको दोहोरिएको विश्वास
नेपाली चलचित्रमा दर्शकले मन पराएका कलाकारको जोडीलाई पटक–पटक दोहोर्‍याउने चलन पुरानै हो तर पछिल्लो समय दयाहाङ राई र सिर्जना निङलेखुको जोडी पनि यही सूचीमा पर्दै गएको छ। फिल्म ‘कार्साङ’मार्फत पहिलोपटक सँगै देखिएका यी दुई कलाकार अब नयाँ फिल्म ‘मिरमिरे’मा पुन सहकार्य गर्दैछन्। रोचक संयोग के छ भने, ‘कार्साङ’ र ‘मिरमिरे’ दुवै फिल्मका निर्देशक यम शेर्पा नै हुन् भने पहिलो फिल्ममा दयाहाङ र सिर्जनासँग काम ग...

कलाकारको नाममा ठगी : स्वस्तिमा, केकी र धिरजले दिए चेतावनी

कलाकारको नाममा ठगी : स्वस्तिमा, केकी र धिरजले दिए चेतावनी
सामाजिक सञ्जाल विश्वासको माध्यम बन्दै गएको बेला त्यही विश्वासलाई हतियार बनाएर ठगी गर्नेहरूको गतिविधि बढ्दै गएको छ। पछिल्लो समय चर्चित कलाकार स्वस्तिमा खड्का, केकी अधिकारी र धिरज मगरको नाम दुरुपयोग गरी नक्कली सामाजिक सञ्जाल अकाउन्टमार्फत ठगी भइरहेको खुलेको छ। ठगहरूले ती कलाकारहरूको तस्बिर, नाम र पहिचान प्रयोग गर्दै सहयोग, आपतकालीन अवस्था, प्रोजेक्ट सहयोगजस्ता बहाना बनाइ सर्वसाधारणसँग पैसा माग्ने गर...

भ्यालेन्टाइन टार्गेटमा ‘कुमारी’, लाइभ कन्सर्टमार्फत देश दौडाहमा

भ्यालेन्टाइन टार्गेटमा ‘कुमारी’, लाइभ कन्सर्टमार्फत देश दौडाहमा
फेब्रुअरी महिनालाई लक्षित गर्दै भ्यालेन्टाइन डेको प्रेमिल माहोललाई केन्द्रमा राख्दै रिलिज तयारीमा रहेको फिल्म ‘कुमारी’ ले दर्शकसम्म पुग्न फरक प्रचार रणनीति अपनाएको छ । माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस प्रेमकथानक फिल्मले ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ मार्फत सांगीतिक यात्रामा निस्कने घोषणा गरेको हो । निर्माण टिमका अनुसार कन्सर्ट शृङ्खला माघ १ गतेबाट सुरु भई फिल्म रिलिजको दिनसम्म निरन...

निर्देशकबाट कलाकारतर्फ राजन भुसाल, ‘जिरो डिग्री’मार्फत अभिनयमा नयाँ अध्याय

निर्देशकबाट कलाकारतर्फ राजन भुसाल, ‘जिरो डिग्री’मार्फत अभिनयमा नयाँ अध्याय
अभिनयमा स्थापित कलाकारहरू निर्देशनमा उत्रिने उदाहरण विश्व सिनेमामा थुप्रै भेटिन्छन् । तर, निर्देशनबाट अभिनयमा आउने यात्रा भने निकै कमले मात्र तय गरेका छन् । यही दुर्लभ सूचीमा अब निर्देशक राजन भुसालको नाम थपिन लागेको छ । गत वर्ष प्रदर्शन भएको फिल्म ‘एक्टर  टेक वन’ बाट निर्देशनमा डेब्यु गरेका भुसाल अब नयाँ फिल्म ‘जिरो डिग्री’ मार्फत अभिनयमा पहिलोपटक दर्शकमाझ देखिँदैछन् । यस फिल्मका कथाकार स्वयं भ...

हास्यमा सामाजिक सन्देश बोकेको ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

हास्यमा सामाजिक सन्देश बोकेको ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक
बल्छी धुर्वे फिल्मस् प्रोडक्सनको व्यानरमा बनेको नयाँ फिल्म ‘गोबर गणेश’ले आफ्नो शीर्ष गीत सार्वजनिक गर्दै दर्शकमाझ उत्साह थपेको छ भने  मरिचमान श्रेष्ठको स्वरमा सजिएको यस गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ, जसले रमाइलो र हल्का कमेडी स्वाद दिएको छ। त्यस्तै माघ १ गतेदेखि प्रदर्शनमा आउने फिल्म बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको छ । मरिचमान श्रेष्ठकै निर्देशनमा तयार भएको यो फिल्मक...

निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को वर्कसप सुरु

निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को वर्कसप सुरु
फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेर फिल्म क्षेत्रमा चर्चा कमाएका निर्देशक अनिल बुढा मगर अहिले आफ्नो दोस्रो फिल्म ‘मितज्यू’ को तयारीमा व्यस्त छन्। सोही क्रममा उनले फिल्मका कलाकारहरूलाई समेट्दै शनिबारदेखि कार्यशाला (वर्कसप) सुरु गरेका छन्। वर्कसपमा तेरिया फौजा मगर, पुश्कर गुरूङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारहरूको सक्रिय सहभागिता रहेको छ भने निर्देशक मगरका अनुसार कलाकारहर...

‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक, छोटो समयमै साढे तीन लाख भ्युज

‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक, छोटो समयमै साढे तीन लाख भ्युज
‘कुमारी’ फिलमको दोस्रो गीत ‘तिमी बिना’ शुक्रबार सार्वजनिक गरिएको छ । रिलिज हुनासाथ दर्शकको राम्रो साथ पाएको यो गीतले एक दिनमा तीन लाख पचास हजारभन्दा बढी भ्युज बटुल्न सफल भएको छ । भावनात्मक प्रेमकथामा आधारित यो गीतले मायामा टाढिनुपर्दाको पीडा र भावनालाई प्रस्तुत गरेको छ भने  गीतको शब्द, संगीत र गायनले दर्शकको मन छोएको देखिन्छ त्यस्तै गीतमा फिल्मका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीलाई ...

पल शाह र अनिता गिरी ‘मर्छु हजुरको’ म्युजिक भिडियोमा रोमान्टिक अवतारमा

पल शाह र अनिता गिरी ‘मर्छु हजुरको’ म्युजिक भिडियोमा रोमान्टिक अवतारमा
नायक पल शाह र मोडल अनिता गिरी एकसाथ देखिएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सुनील दवाडीको प्रस्तुतिमा तयार गरिएको ‘मर्छु हजुरको’ बोलको गीतमा ध्रुव बीके र मनिषा सुनारको स्वर रहेको छ। ज्ञानेन्द्र राइको शब्द तथा संगीत रहेको यस गीतको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोमा मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको छ। गीतको भिडियोमा पल शाह र अनिता गिरीको रोमान्टिक...