ड्रग्सबारे छलफल गरिने ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् दीपिका ! ग्रुपमा अरु को–को थिए ?

ड्रग्सबारे छलफल गरिने ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् दीपिका ! ग्रुपमा अरु को–को थिए ?
मुम्बइ। ड्रग्स विवादमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको बारेमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । जानकारीअनुसार दीपिका त्यो ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् जुन ग्रुपमा ड्रग्सबारे कुरा हुन्थ्यो र चाहिनेले आफूलाई चाहिएकोजति माग गर्थे । स्वयं दीपिकाले २०१७ मा त्यो ग्रुपमै ड्रग्सको माग गरेकी थिइन् । बताइएअनुसार त्यो ग्रुपमा जया शाह र करिश्मा प्रकाश पनि थिए । यस्तोमा अब दीपिका झनै कठिनाइमा फस्न सक्छि...

सौगातको घट्दो क्रेज, बढ्दो माग

सौगातको घट्दो क्रेज, बढ्दो माग
नायक सौगात मल्लले निर्देशक आकाश अधिकारीको एक अनटाइटल प्रोजेक्ट साइन गरे । नायक मल्लले अभिनय गर्ने चलचित्रको छायांकन तिहारपछि गर्ने योजनामा निर्देशक अधिकारी छन् । नायक सौगात मल्लको गतबर्ष ‘पोई पर्यो काले, माछा माछा’ लगायतका चलचित्र रिलिज भए । ‘माछा माछा’ले पानी पनि भन्न नपाउँदा ‘पोई पर्यो काले’ औषत रुपमा चल्यो । तर, यसको जस सौगातलाई गएन । सौगात मल्लले चलचित्र ‘लुट’पछि आफ्नो क्रेज बनाएका...

विजयले अस्पतालको शय्याबाटै भने- ‘स्वास्थ्यकर्मीलाई तलब घटाएर काममा खटाउने?’

विजयले अस्पतालको शय्याबाटै भने- ‘स्वास्थ्यकर्मीलाई तलब घटाएर काममा खटाउने?’
अभिनेता तथा गायक क्याप्टेन विजय लामाले कोरोना संक्रमितको उपचारमा संलग्न स्वाथ्यकर्मीको तलब र सुविधा वृद्धि गरेर उनीहरूलाई बलियो बनाउन आह्वान गरेका छन्। कोरोना संक्रमणपछि स्टार अस्पतालको आइसोलेनमा बसी स्वास्थ्य सेवा लिइरेहका विमान चालक लामाले बुधबार फेसबुकमा स्टाटस लेख्दै स्वास्थ्यकर्मीलाई बलियो बनाउन आग्रह गरेका हुन्। ‘पीपीईमा सबै एकै देखिन्छन्। अस्पतालमा भर्ना भएको करिब १० दिन बितिसक्दा पनि कस...

गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित ।

गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित ।
काठमान्डाँै । गायक राजेश सापकोटाको बियोगान्त प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो “आज फेरि“ सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई पराईको अगालोमा बाँधिएको देख्दा उत्पन्न हुने पिडालाई गीतमा ब्यक्त गरिएको छ । घनश्याम प्याकुरेलको शब्द तथा सुवास भुषालको संगीत संयोजन गीतमा छ । रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा ...

नविनले स्क्रीन सेयर गरे नायिका अनु शाह संग ( भिडियो )

नविनले  स्क्रीन सेयर गरे नायिका अनु शाह संग  ( भिडियो )
नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत 'संगै मरौला' सार्वजनिक भएको छ । सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ । रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले स...

लक्ष्य नबदल्न प्रदीपको सुझाव

लक्ष्य नबदल्न प्रदीपको सुझाव
कोरोना भाइरसका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको ६ महिनाभन्दा बढी भइसकेको छ । सरकारले अन्य क्षेत्र सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कोरोनाको संक्रमण थप भयावह भइरहेको अवस्थामा दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना टर्दै गएको छ । दशैंपछि फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किनेमा धेरै आशावादी छन् । कोरोनाका कारण फिल्म क्षेत्रमा कुनै गतिविधि नहुँदा प्...

आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल

आकाशको सस्पेन्स थ्रिलर फिल्ममा शिव र सौगात फाइनल
चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा नायक सौगत मल्लको साथमा रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रमा नायक शिव श्रेष्ठले समेत मुख्य भूमिकामा काम गर्ने पक्का भएको छ । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो चलचित...

नेपाल टेलिभिजनमा गंजागोल

नेपाल टेलिभिजनमा गंजागोल
कलाकार ज्योति काफ्लेको लेखन तथा निर्देशनमा नयाँ टेलिशृंखला गंजागोल तयार भई प्रसारणमा आएको छ। गंजागोल सोमबार साँझ नेपाल टेलिभिजनमार्फत नियमित प्रसारणमा आएको हो। ज्योतिले आफ्नै फिल्म प्रोडक्सन फोके नेपाल मिडिया प्रालिबाट नयाँ शृंखला ल्याएका हुन्। नेपाल टेलिभिजनमा प्रसारण भएलगत्तै उक्त शृंखलालाई डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गरेको छ। बाबुराम भट्टराई र केपी ओलीको स्वरूपमा कला ...

यूनियन लाइफ चौथो बर्षमा प्रवेश, आइपीओ कहिले ?

यूनियन लाइफ चौथो बर्षमा प्रवेश, आइपीओ कहिले ?
यूनियन लाइफ इन्स्योरेन्स Union Life Insurance Company तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ। यस अवसरमा युनियन लाइफले विभिन्न कार्यक्रम गरी तेश्रो वार्षिकोत्सव मनाएको छ। कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिवद्धता जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने बत...

१६ बर्षकी नम्रता

१६ बर्षकी नम्रता
अभिनेत्री नम्रता सापकोटाले आफू १६ बर्ष भएको भन्दै जन्मदिन मनाइन् । उनले जन्मदिन मनाउँदा सधै नै १६ बर्ष भनेर लेखेकी छिन् । परिवार र आफ्ना नजिकका साथीसँग उनले जन्मदिन मनाएको देख्न सकिन्छ । आफूलाई १६ बर्षको भनेर जन्मदिन मनाएको तस्वीर नम्रताले पोष्ट गरिन् । तर, सामाजिक संजाल प्रयोगकर्ताले भने उनले १६ बर्षको भनेर लेखेपछि ट्रोल बनाइरहेका छन् । १६ बर्षको मानिस कस्तो हुन्छ भनेर उनीहरुले मजाक बनाइरहेक...