इमेज लोक आइडलका प्रतिष्पर्धी राम कुमार नेपालीद्धारा भोटका लागी आग्रह

इमेज लोक आइडलका प्रतिष्पर्धी राम कुमार नेपालीद्धारा भोटका लागी आग्रह
काठमान्डाँै , राष्ट्रिय लोक तथा लोकदोहोरी गित प्रटिष्ठान नेपाल मेघा एकल लोक गायन प्रतियोगिता का बिजेता तथा नेपाली लोक गीत संगीतको संरक्षण र विकाशमा लाग्नुपर्छ भन्ने दिर्धकालिन सोचका साथ निरन्तर रुपमा नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा क्रियाशिल रहनुभएका राम कुमार नेपाली २०६२ साल देखी निरन्तर रुपमा अगाडी बढ्नुभएको छ । इमेज लोक आइडलका प्रखर प्रतिस्पर्धी राज कुमार परियार निम्न बर्गीय परिवारम...

लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” हेर्नुहोस भिडियो ।

लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” हेर्नुहोस भिडियो ।
काठमाडौँ । शंकर अधिकारी घायलका निर्देशनमा को लघु चलचित्र “ तिम्रो यादमा पिउदै छु ” युट्युबमा सार्बजनिक भएको छ । गीति चलचित्रमा बास्तविक जिवनको चोट र वेदनालाई सर्बोकृष्ट रुपमा समेटिएको छ । मायामा हुने त्याग र समपर्णलाई मुख्य विषय बस्तु बनाएर प्रस्तुत गरिएको छ । गीति चलचित्रमा नित्या शिवाको स्वर , शंकर अधिकारीको शब्द तथा राजु लामाको संगीत रहेको छ । बिमला गिरी र राजन महर्जन को जिवन्त अभिन...

बासुदेव पोखरेलको शब्द सिर्जनामा “ आशुँको हरण” हेर्नुहोस भिडियो सहित

बासुदेव पोखरेलको शब्द सिर्जनामा “ आशुँको हरण” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै । स्थायी घर गुल्मी भएका सर्जक बासु देव पोखरेलको शब्द तथा सुरेश रमण अधिकारीको लय सृजनामा एक निकै मन छुने गीत फेरी बजारमा आएको छ । गायिका विष्णु माझी र गायक दिपक कुमालको आवाजमा सजिएको निकै मार्मिक गीत “ आशुँको हरण” गीतको भिडियो सार्वजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । संगै जिउछु संगै मर्छु भनेर कसम खाएको आफ्नी प्रेमिकाले घात गरेपछी कस्को पो के लाग्दो रहेछ र ? मायाको घातल...

उषा सुवेदीको अभिनयमा ”म छु परदेशमा ” (भिडियो सहित)

उषा सुवेदीको अभिनयमा ”म छु परदेशमा ” (भिडियो सहित)
काठमान्डाँै , बैशाख ४ । पछिल्लो समय लोकदोहोरी गीत संगीतको क्षेत्रमा निकै प्रगती भैरहेको छ । गायक गोविन्द बावु र गायिका उर्मिला प्रजाको आवाजमा सजिएको परदेशीको भोगाई समेटिएको लोक दोहोरी गीत ”म छु परदेशमा ” को भिडियो बजारमा सार्वजनिक भएको छ । मौलिक सिर्जनाहरु बजारमा आइरहेका छन । बाध्यताले पराई जानुपर्ने अवस्थाको बारेमा निकै मार्मिक भावहरु समेटेर गीत तयार गरिएको छ । गोविन्द बावुको शब्द तथा लय सिर...

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )

राज पौडेलको स्वरमा ‘मेरो याद’ मा निराजन, कविता, सुनिल र एलिशा ( भिडियो )
चर्चित गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत मेरो यादको भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम 'मेरो याद तिमीलाई'मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्...

नेपालमा ‘कलंक’ फिल्म माथि रोक तर किन ?

नेपालमा ‘कलंक’ फिल्म माथि रोक तर किन ?
बलिउडकै प्रतिक्षित फिल्म कलंक बुधबारबाट रिलिज हुँदैछ । सञ्जय दक्त , माधुरी दिक्षित , आलिया भट्ट , बरुण धवन , सोनाक्षी सिन्हा र सिद्र्धाथ राय कपुरको मुख्य अभिनय रहेको यो फिल्म यतिबेला निकै चर्चामा रहेको फिल्म हो । चर्चा यस कारण पनि की कुनै समय प्रेम सम्बन्धमा रहेका माधुरी र सञ्जय दक्तले लामो समयपछि एकसाथ काम गरेका छन् । बलिउडमा निकै चर्चामा रहेको यो फिल्मको नेपाल रिलिजमा भने रोक लागेको छ । चलचित्र ...

मोडलिङमा पाईला चाल्दै करिश्मा (फोटो फिचर)

मोडलिङमा पाईला चाल्दै करिश्मा (फोटो फिचर)
करिश्मा रावल सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत अछामकी स्थाई बासिन्दा हुन । सानैदेखि पृथक् लुक रुचाउने अनि त्यस्तै पोज दिन चाहने करिश्मा मोडलिङमा आफ्नो भविष्य खोज्दै छिन् । एयर होस्टेज बन्ने सोच बोकेर बानेश्वर स्थित एक एयर होस्टेज ट्रेनिङबाट कोर्स सकेकी उनी फुर्सदको समय मोडलिङमा ब्यतित गर्न चाहन्छिन । ५ फिट २ इच अग्ली करिश्मा हाल बानेश्वरमा बस्छिन । हेल्थ टेक्निसियनल्प रुपमा अध्ययन तथा क...

टच डान्स स्टुडियोको ‘बुट्टे रुमाल’ सार्वजनिक (भिडियोसहित)

टच डान्स स्टुडियोको ‘बुट्टे रुमाल’ सार्वजनिक (भिडियोसहित)
पछिल्लो समय गीतमा कभर डान्स गर्नेको संख्या बढ्दो छ । आफ्ना नृत्य एवं सिर्जना दर्शकमाझ पुर्याउनका लागि सजिलो बाटो बनेको युटुबमार्फत् नेपाली तथा हिन्दीको गीतमा कभर डान्स गर्नेको संख्या पछिल्लो समय बढेको हो । यस्तैमा विराटनगरको चर्चित डान्स ग्रुप टच डान्स स्टुडियोले पनि एक कभर डान्स भिडियो सार्वजनिक गरेको छ । ‘सुपारी चाम्रो २’ नामक एल्बममा समावेश उक्त गीत अन्जु पन्त र बिमलराज क्षेत्रीको आवाज छ । उ...

चलचित्र क्षेत्रमा बेथिती कति ?

चलचित्र क्षेत्रमा बेथिती कति ?
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाल चलचित्र निर्माता संघको सहकार्यमा नयाँ वर्षको अवसरमा चियापान समारोह तथा चलचित्र क्षेत्रका बेथिती विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमूख अतिथ्यतामा राजधानीको धुम्बाराही स्थित स्काई पार्टि भेन्युमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले नव नियुक्त विकास बोर्डका अध्...

मोडल सारा श्रेष्ठ २०७६ सालको पहिलो पार्टी नर्वेमा

मोडल सारा श्रेष्ठ २०७६ सालको पहिलो पार्टी नर्वेमा
काठमाडौं । यूरोपका चर्चित मोडल सारा श्रेष्ठको पहिलो नेपाली नयाँ वर्ष पार्टी नर्बेको वसोलोमा मनाइकी छिन्। उनी हाल रोजगारीको सिलसिलामा नर्बेमा छिन्। गएको वर्षा उनका लागि निकै फलदायी वर्षा भएको जो कोहीलाई थाहा छ। ०७५ सालमा यूरोपको अरु मोडलको तुलनामा उनी यूरोप लगाएत नेपाली मिडियामा यूरोपको नेपाली मोडल भने चर्चित हुन पुगिन्। उनले गत वर्षा निकै चरित्र म्युजिक भिडियोहरुमा अभिनय गरे। यसैबीच उनी...