यस्तो रह्यो ‘लभ स्टेशन’ को २ दिने कलेक्सन

यस्तो रह्यो ‘लभ स्टेशन’ को २ दिने कलेक्सन
पछिल्लो समय नेपाली सिनेमा बजार निकै सुस्ताएको छ । चर्चित एवं स्टार भनिएका नायक नायिकाहरुको फिल्म नै खासै चल्न सकेका छैनन् । यो बर्षको अन्तिम महिनासम्म आईपुग्दा पनि फिल्महरुको उत्साहजनक कलेक्सन भएको छैन जस कारण यस बर्ष नेपाली सिनेमाका लागि कालो बर्षकै रुपमा हेर्दा पनि फरक नपर्ला । यसैबीच शुक्रबारबाट लोकप्रिय नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लभ स्टेशन’ रिलिज भईरह...

आज चर्चित अभिनेत्रि वर्षा शिवाकोटीको जन्मदिन : यसरी पशुपति मन्दिरमा मनाइन जन्मदिन , हेर्नुहोस् तस्बिरमा

आज चर्चित अभिनेत्रि वर्षा शिवाकोटीको जन्मदिन : यसरी पशुपति मन्दिरमा मनाइन जन्मदिन , हेर्नुहोस् तस्बिरमा
काठमाडौं – नेपाली चलचित्रमा निकै जमेकी अभिनेत्रि वर्षा शिवाकोटीको आज जन्मदिन परेको छ । आज आफ्नो जन्मदिनमा अभिनेत्रि वर्षा शिवाकोटी पशुपतिनाथ मन्दिर पुगेकी छिन् । अभिनेत्रि बर्षाले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा आजा गरी अनाथ व्यक्ति र बाँदरहरुलाई बिस्कुट लगायतका खानेकुरा बाँडेकी छिन् । अभिनेत्रि वर्षा शिवाकोटी पछिल्लो समय फिल्म वीर विक्रम २’ बाट निकै चर्चामा आइरहेकी छिन् । अहिले यनी फिल्मकै प्रचा...

काजिश श्रेष्ठको निर्देशनमा ‘ महाशय ’ हेर्नुहोस भिडियो

काजिश श्रेष्ठको निर्देशनमा ‘ महाशय ’ हेर्नुहोस भिडियो
आर पोखरेल , काठमान्डाँै । काठमाडौं, चैत । पछिल्लो समयका व्यस्त भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशनमा निकै मार्मिक लोकदोहोरी ‘ महाशय ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका ल्हामु शेर्पा र गायक झकेन्द्र परियारको आवाज रहेको छ । गीतलाई मालती म्युजिक प्रालीले बजारमा ल्याएको हो । डम्वर चन्द बगरको शब्द सिर्जना तथा रामु खड्काको संगीत गीतमा रहेको छ । घमण्डको कारण प्रेमी प्रेमिक...

गायक यम क्षेत्रीको आवाजमा ‘ फकायो मायाले’ हेर्नुहोस भिडियो ।

गायक यम क्षेत्रीको आवाजमा ‘ फकायो मायाले’ हेर्नुहोस भिडियो ।
आर पोखरेल, काठमान्डाँै । गायक यम क्षेत्री र गायिका पुर्णकला विसीको आवाजमा सजिएको मौलिक लोकदोहोरी ‘ फकायो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मायामा विश्वास घात हुदाँको अवस्थालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमिका विचमा मायामा अविश्वासको अवस्था पैदा हुदाँको अवस्थालाई गीतमा समेटिएको छ । रोशन क्षेत्रीको शब्द सिर्जना तथा एक नारायण भण्डारीको लय सिर्जनामा गीत तयार पारि...

सञ्चिता शाही र सुमन परियारको सर्वोकृष्ट अभिनयमा ‘ फेसबुक च्याट ’ हेर्नुहोस भिडियो ।

सञ्चिता शाही र सुमन परियारको सर्वोकृष्ट अभिनयमा ‘ फेसबुक च्याट ’ हेर्नुहोस भिडियो ।
आर पोखरेल, काठमान्डाँै । झझल्को म्युजिक प्रालीको प्रस्तुतिमा कालिका रोक्का मगरको निकै मार्मिक लोकदोहोरी गीत ‘ फेसबुक च्याट ’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक भरत भटट् र गायिका कालिका रोक्का मगरको आवाजमा मार्मिक गीत तयार गरिएको छ । दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई मन छुने प्रस्तुतीका साथमा गीत ल्याएको गायिका कालिका ले ब...

पहिलो पटक नेपाली ब्याण्ड टि सिरिजमा

पहिलो पटक नेपाली ब्याण्ड टि सिरिजमा
भक्ती संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत सार्वजनिक भएको छ । ‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् । स्थापनाको छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिती...

गुल्मी तम्घासको दोहरी ब्याटलमा खुमनले शान्तिलाइ गित बाटै दरो हाने पछी (लाइव दोहरी भिडियो)

गुल्मी तम्घासको दोहरी ब्याटलमा खुमनले शान्तिलाइ गित बाटै दरो हाने पछी (लाइव दोहरी भिडियो)
गुल्मी प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सव एबम ब्यापार मेला चैत्र २० गते देखि सुरु भएको छ । जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले ३० गते सम्म महोत्सव आयोजना गरेको हो । ११ दिन सम्म सदमुकाम तम्घासमा सञ्चालन हुने महोत्सवले यति बेला गुल्मी जिल्ला महोत्सबमय बनेको छ । आज यसै बिच लोक तथा दोहोरी गायक प्रकाश सपुत र प्रिती आले बिच दोहोरी घम्साघम्सी भएको छ । नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा ...

राजु परियारको पुनरागमन, नसोधन मलाई भन्दै आए (भिडियो सहित)

राजु परियारको पुनरागमन, नसोधन मलाई भन्दै आए (भिडियो सहित)
काठमाडौ । कुनै समय नेपाली लोकगीतको बजारमा एकछ्त्र स्वर भर्ने गायकको परिचय बनाएका राजु परियारको पुनरागमन भएको छ । उनी नेपाली साङ्गीतिक बजारमा नसोधन मलाई बोलको गीतको साथमा आएका हुन । रुपेश बाग्चनको मर्मस्पर्शी शब्द तथा लय रहेको गीतको भिडियो नेप्को ईन्टरटेनमेण्टको युट्युव मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा देव तामाङले अहिलेकी चर्चित मोडक साया भण्डारी सङ्ग स्कृन शेयर गरेका छन भने रुपेश बाग्चन...

फुलन्देको आमा मुटुरोगी बिबिनालाई हौसला र सपोर्ट गर्दै, हेर्नुस् ‘छपनीले छान’का गायकको प्रेमका कुरा (भिडियो सहित)

फुलन्देको आमा मुटुरोगी बिबिनालाई हौसला र सपोर्ट गर्दै, हेर्नुस् ‘छपनीले छान’का गायकको प्रेमका कुरा (भिडियो सहित)
ईटहरी/ उज्यालो समाज धरानको आयोजना र गायक तथा संगीतकार प्रभाकर राईको संयोजकत्वमा बिबिना राइ बचाउ अभियान सहयोगार्थ साङ्गीतिक कार्यक्रम धरानमा सम्पन्न भएको छ । धरानको शैनिक भवनमा सम्पन्न भएको कार्यक्रमा चर्चित हास्य कलाकार ‘फुलन्देकी आमा’ अर्थात उमेश राइ, गायक तथा संगीतकार बिनोद खम्बु, गायिका सुनिता संयोग, गायक प्रभाकर राइ, गायक गङ्गा बरदान लगायत स्थानीय कलाकार हरुले बेजोड प्रस्तुति दिए । भोजपुर ...

अनमोलसंग विवाह हुन सक्छ – सुहाना थापा (भिडियो सहित)

अनमोलसंग विवाह हुन सक्छ – सुहाना थापा (भिडियो सहित)
चैत्र २९ गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ए मेरो हजुर ३ कि नायिका सुहाना थापाले अनमोल संगको सम्बन्धको बारेमा मुख खोलेकी छिन् । सुत्र इन्टरटेनमेन्टसंगको लाइभ अन्तर्वार्तामा उनले अनमोल पनि श्री कृष्णको भक्त र भेजिटेरियन भएका कारण भविष्यमा आफुहरुको बिहे हुन सक्ने बताइन । अन्तर्वार्तामा बोल्दै झरना थापाले पनि अनमोलसंग विवाह हुन सक्ने खुलासा गरिन् । सुहानाले फिल्म भित्र जस्तै बाहिर पनि अन...