मोरंगमा ‘भिटेन’ र ‘लाहुरे’
गायक आशिष राना ‘लाहुरे’ र समीर घिसिङ ‘भिटेन’ मोरंगको पथरी आउने भएका छन् । पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेडको आयोजनामा बैशाख ६ गते हुने कार्यक्रममा लाहुरे, भिटेनका अलावा रविन कङदङवा, उत्तम थापा र स्थानिय ब्यान्डकोसमेत प्रस्तुति रहन संयोजक अनुप योञ्जनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अलाइभ फाउन्डेसन र सुनाखरी युवा क्लबको सह आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजन भने ट्युबोर्ग बियरले गर...














